Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Business/एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

काठमाडौं । बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारीले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । लुम्बिनीले आज उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । लुम्बिनीले फेसबुक पेजमा लेखेको छ, “शमीम हुसेन आधिकारिकरूपमा लायन्स टोलीका सदस्य बनेका छन् । अब मैदानमा आफ्नो खेलमार्फत जवाफ दिने समय आएको छ ।” बायाँहाते ब्याटिङ र अ…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
अर्थतन्त्रJust now

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् ९आइसिसी० र समृद्ध चितवन अभियानको आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो ।  कार्यक्रमका संयोजक एवं गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाल&… ...

आर्थिक न्यूज
सोचेजस्तो रहेनछन डाक्टर सुन्दुक रुइत, भगवान ठानेको त देखिए जताततै स्खलित
अर्थतन्त्रJust now

सोचेजस्तो रहेनछन डाक्टर सुन्दुक रुइत, भगवान ठानेको त देखिए जताततै स्खलित

बारबरा फाउन्डेसनदेखि सुदन गुरुङसम्म रुइतसँग जोडिएका संस्थागत सम्बन्ध र कारोबारमा पारदर्शिताको प्रश्न : तेज कोहलीसँगको साझेदारी, ‘हामी नेपाल’सँगको पुरानो सहकार्य र रवि अग्रवालसम्बन्धी विवादबारे तथ्यमा आधारित छानबिनको आवश्यकता काठमाडौं, कात्तिक ७ । आँखाको उपचार र अन्धोपन निवारणमा अन्तर्राष्ट्रिय ख्याति कमाउनुभएका डा. सन्दुक रुइतसँग जोडिएका विभिन्न संस्थागत सम्बन्ध र सहकार्यबारे सार्वजनिक चासो बढेको छ। बारबरा फाउन्डेसनको नेतृत्व, सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’सँगको ...

जनताटाइम्स
डलरको खरिददर १५१.६१ रुपैयाँ, अन्य विदेशी मुद्राको मूल्य कति ?
अर्थतन्त्रJust now

डलरको खरिददर १५१.६१ रुपैयाँ, अन्य विदेशी मुद्राको मूल्य कति ?

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा ...

अर्थडबली
पोखरा–दुबई नियमित उडानको एक महिना, ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
अर्थतन्त्रJust now

पोखरा–दुबई नियमित उडानको एक महिना, ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

कास्की, कात्तिक ७ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि नियमित उडान सुरु भएको एक महिनामा ६ हजार ३६२ यात्रुले सेवा लिएका छन् । विमानस्थलका अनुसार सेप्टेम्बर २३ देखि अक्टोबर २३ सम्म फ्लाईदुबईको उडानमार्फत दुबईबाट पोखरा ४ हजार ५२१ र पोखराबाट दुबई १ हजार ८४१ यात्रुले यात्रा गरेका छन् । एक महिनाको तथ्यांकअनुसार दुबईबाट पोखरा आउने यात्रुको प्रतिउडान औसत संख्या ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play