एनडीटीभी विश्व सम्मेलनमा भारत–नेपाल आर्थिक अवसरबारे सम्बोधन गर्दै अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा भारत र नेपालबीचको आर्थिक सहकार्य तथा समृद्धिका अवसरबारे सम्बोधन गर्दैछन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा सम्मेलनमा सहभागी हुन बिहीबार नयाँदिल्ली पुगेका अर्थमन्त्री वाग्लेले नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित विशेष सत्रमा सम्बोधन गर्न लागेका हुन् । ‘निकटताबाट समृद्धि : भारत–नेपाल अवसर’ शीर्षकको उक्त सत्रमा उनले अतिथि वक्ताका रूपमा सहभागिता जनाएका छन् । सम्मेलनमा अर्थमन्त्री वाग्लेको सहभागिता भारत ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

जेलमा बस्दा गरेको भाकल पुरा गर्न तीर्थ हिँडेको हुँ : रवि लामिछाने
कञ्चनपुर, कात्तिक ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो तीनदिने भारत भ्रमण तीर्थयात्रा भएको बताउँदै यसलाई राजनीतिक विषय नबनाउन आग्रह गर्नुभएको छ । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्कनु भएका उहाँले भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि भएको स्पष्ट पार्नुभयो । शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका लामिछाने त्यहाँबाट सडकमार्ग हुँदै कञ्चनपुरको गड्डाचौकी नाका पुग्नुभएको ...

एनपीएलको टिकटमा दोब्बर मूल्यवृद्धि, फाइनल हेर्न २ हजार रुपैयाँसम्म
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल हेर्न दर्शकले यसअघिका चरणभन्दा नकआउट र फाइनलमा दोब्बर मूल्यको टिकट किन्नुपर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि टिकटको मूल्य सार्वजनिक गर्दै लिग चरण र नकआउट चरणका खेलका लागि फरक–फरक दर निर्धारण गरेको हो । क्यानका अनुसार लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य १ ...

पीएचपीको सुरक्षा कमजोरीले बैंकिङ क्षेत्रमा त्रास: राष्ट्र बैंकदेखि वाणिज्य बैंकसम्मका वेबसाइट बन्द
विश्वभरका वेबसाइट र वेब प्रणाली निर्माणमा व्यापक रूपमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी देखिएपछि नेपालको बैंकिङ क्षेत्र प्रभावित भएको छ । सम्भावित साइबर आक्रमण, अनधिकृत पहुँच र ग्राहकका संवेदनशील विवरण चोरी हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकसहित अधिकांश वाणिज्य बैंकले आफ्ना वेबसाइट तथा वेबमा आधारित विभिन्न सेवा अस्थायी रूपमा बन्द गरेका छन् । सुरक्षा जोखिम न्यूनीकरणका लागि ...

विश्व कूटनीतिमा नयाँ प्रवृत्ति, संस्थाभन्दा स्वार्थ मिल्ने देशका समूहमा भारतको जोड
बदलिँदो विश्व व्यवस्थामा अन्तर्राष्ट्रिय सहकार्यलाई ठूला र औपचारिक संस्थामार्फत अघि बढाउने परम्पराभन्दा सीमित देशबीचका लचिला र परिणाममुखी समूहलाई प्राथमिकता दिने प्रवृत्ति बढिरहेको भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले बताएका छन् । भारतले पछिल्लो दशकमा विभिन्न क्षेत्रमा करिब ५० वटा यस्ता समूह निर्माण गरेको उल्लेख गर्दै उनले देशहरू अहिले कम प्रशासनिक झन्झट र बढी व्यावहारिक परिणाम दिने सहकार्यको खोजीमा रहेको बताएका हुन् । भारतीय ...


