काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग पछिल्लो समय तीव्र रूपमा विस्तार भइरहेको छ । सामान्य कुराकानीदेखि व्यावसायिक काम, प्रोग्रामिङ, अनुसन्धान र रचनात्मक सामग्री निर्माणसम्म एआईको प्रयोग हुन थालेको छ । तर, एआई प्रयोग गर्दैमा सधैँ अपेक्षाअनुसारको नतिजा आउँछ भन्ने हुँदैन । त्यसका लागि एआईलाई सही तरिकाले निर्देशन दिन जान्नुपर्छ ।एआईसँग प्रश्न गर्ने, आवश्यक सन्दर्भ उपलब्ध गराउने र आफूले चाहेको नतिजा स्पष्ट पार्ने प्रक्रियालाई ‘प्रम्प्ट इन्जिनियरिङ’ भनिन्छ । च्याटजीपीटी, जेमि
एआईबाट उत्कृष्ट नतिजा कसरी निकाल्ने ? जान्नुस् प्रभावकारी प्रम्प्ट लेख्ने तरिका

Read Complete Original Article
Published originally on आइसिटी समाचार





