Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

एआईको प्रयोगमा पोखराका २८ युवाले पाँच दिनमै बनाए स्थानीय समस्या समाधान गर्ने सफ्टवेयर

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआईको प्रयोगमा पोखराका २८ युवाले पाँच दिनमै बनाए स्थानीय समस्या समाधान गर्ने सफ्टवेयर
Photo / Coverage: आइसिटी फ्रेम

१२ मंसिर, काठमाडौं। डेमो डेमा पोखराका नगरप्रमुखसमक्ष गण्डकीका २८ युवाद्वारा एआई-निर्मित सफ्टवेयर प्रस्तुत पाँच दिन, २८ युवा, एउटै मञ्च: एआईको साथमा पोखराका युवाले बनाए आफ्नै सफ्टवेयर: खाली कागजदेखि कार्यशील सफ्टवेयरसम्म, डेमो डेमा नगरप्रमुखसमक्ष प्रस्तुति “पोखरामा सम्पन्न ‘एआई-एसिस्टेड सफ्टवेयर इन्जिनियरिङ तालिम’ को दोस्रो संस्करणमा गण्डकी प्रदेशका २८ जना युवाले केवल पाँच दिनमै खाली कागजदेखि कार्यशील सफ्टवेयर तयार […] The post एआईको प्रयोगमा पोखराका २८ युवाले पाँच दिनमै बनाए स्थानीय समस्या समाधान गर्ने सफ्टवेयर appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नागार्जुन नगरपालिकाले नि:शुल्क डिजिटल मार्केटिङ तालिम दिने, मंसिर २१ सम्म आवेदन दिन सकिने
TechnologyJust now

नागार्जुन नगरपालिकाले नि:शुल्क डिजिटल मार्केटिङ तालिम दिने, मंसिर २१ सम्म आवेदन दिन सकिने

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले नगरभित्रका स्थायी बासिन्दालाई लक्षित गरी १५ दिने डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्ने भएको छ । डिजिटल मार्केटिङसम्बन्धी सीप र ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले तालिम सञ्चालन गर्न लागेको हो ।तालिममा सहभागी हुन इच्छुक व्यक्तिबाट नगरपालिकाले आवेदन माग गरेको छ । नगर कार्यपालिकाको कार्यालयले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै इच्छुक व्यक्तिलाई मंसिर २१ गतेभित्र आवेदन ...

आइसिटी समाचार
सिसिटिभी निगरानीलगायतको निगरानीमा उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा
TechnologyJust now

सिसिटिभी निगरानीलगायतको निगरानीमा उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो। कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ ...

टेक्नोलोजी खबर
व्यापारिक गोप्य सूचना चोरेको आरोप लगाउँदै ओपनएआईले एप्पलमाथि हाल्यो मुद्दा
TechnologyJust now

व्यापारिक गोप्य सूचना चोरेको आरोप लगाउँदै ओपनएआईले एप्पलमाथि हाल्यो मुद्दा

च्याटजीपीटी निर्माता ओपनएआईले प्रविधि कम्पनी एप्पलमाथि व्यापारिक गोप्य सूचना चोरेको र आफ्ना आगामी उपकरण निर्माणमा सहकार्य गर्न हार्डवेयर आपूर्तिकर्तालाई निरुत्साहित गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको छ। एप्पलले आफ्ना कर्मचारीलाई प्रविधिसम्बन्धी गोप्य सूचना प्राप्त गर्ने उद्देश्यले ओपनएआईमा लगेको आरोप लगाउँदै मुद्दा दायर गरेपछि ओपनएआईले शुक्रबार अमेरिकाको क्यालिफोर्नियास्थित संघीय अदालतमा प्रतिउजुरी दिएको हो। ओपनएआईले अदालतमा पेस गरेको उजुरीमा एप्पलको कर्मचारी व्यवस्थापन नीतिले कर्मचारीलाई ...

टेक्नोलोजी खबर
इसेवामा अब सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना उपलब्ध, १ लाखसम्मको बीमा सुरक्षा
TechnologyJust now

इसेवामा अब सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना उपलब्ध, १ लाखसम्मको बीमा सुरक्षा

इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीचको सहकार्यमा ‘स्क्यान एन्ड केयर’ बीमा योजना अब इसेवामार्फत सजिलै किन्न सकिने भएको छ। डिजिटल माध्यमबाट सर्वसाधारणसम्म बीमा सेवाको पहुँच सहज र सरल बनाउने उद्देश्यका साथ दुई कम्पनीबिच इसेवाबाटै सजिलै उक्त बीमा खरिद गर्न सकिने साझेदारी भएको हो। यस साझेदारीअन्तर्गत इसेवाका ग्राहकले स्क्यान एन्ड केयर टर्म लाइफ इन्स्योरेन्स र सन मेडिकेयर गरी कुल १ लाखसम्मको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement