काठमाडौं । आईपीओ निष्कासनबाट पुँजी जुटाएपछि रिलायन्स स्पिनिङ मिल्सको वित्तीय संरचना बलियो बनेको छ । आईपीओबाट प्राप्त रकम, बैंक कर्जाको नियमित तथा आंशिक अग्रिम भुक्तानी र नाफा सञ्चितिमा भएको वृद्धिले कम्पनीको ऋण भार घटाएको छ । त्यस्तै, गत आर्थिक वर्ष निर्यात बजारमा माग बढ्नु, उत्पादनको दायरा विस्तार हुनु र आफ्नै सौर्य ऊर्जा प्लान्टबाट सञ्चालन लागतमा लाभ पुग्नुले कम्पनीको …
ऋण भार घटाउँदै उत्पादन क्षमता विस्तारमा जुट्यो रिलायन्स स्पिनिङ मिल्स, निर्यात प्रोत्साहन बन्द हुँदा नाफा मार्जिनमा दबाब

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





