काठमाडौं । नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा योगदान पुर्याएको भन्दै सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ । सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन् । नेपाल बैंकर्स सङ्घले जारी गरेको प्रेस […]
उपेन्द्र पौड्याललाई नेपाल बैंकर्स सङ्घको लाइफटाइम एचिभमेन्ट अवार्ड

Read Complete Original Article
Published originally on लोकपथ






