Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

बालेनलाई प्रदीपको प्रश्न – सरकार चलाइरहनुभएको छ कि गुण्डाराज ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेनलाई प्रदीपको प्रश्न – सरकार चलाइरहनुभएको छ कि गुण्डाराज ?
Photo / Coverage: अनलाइन खबर

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेलभित्र रहेका व्यक्तिलाई धम्की दिएर बयान लिन खोजिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति काठमाडौ क्षेत्र नं. ६ द्वारा शनिबार आयोजित कार्यक्रममा उनले शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् । सरकार बनेको आठ महिनाको अवधिमा राज्यसत्ताको दुरुपयोगका…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
उपेन्द्र पौड्याललाई नेपाल बैंकर्स सङ्घको लाइफटाइम एचिभमेन्ट अवार्ड
OthersJust now

उपेन्द्र पौड्याललाई नेपाल बैंकर्स सङ्घको लाइफटाइम एचिभमेन्ट अवार्ड

काठमाडौं । नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा योगदान पुर्‍याएको भन्दै सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ । सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन् । नेपाल बैंकर्स सङ्घले जारी गरेको प्रेस […] ...

लोकपथ
देउवा समूह धादिङको सभापति चयनमा सकस, ४ जनाको उम्मेदवारीपछि सहमति जुटेन
OthersJust now

देउवा समूह धादिङको सभापति चयनमा सकस, ४ जनाको उम्मेदवारीपछि सहमति जुटेन

१२ मंसिर, धादिङ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको धादिङ जिल्ला सभापति चयनका लागि सहमतिको प्रयास अझै सफल हुन सकेको छैन । सभापति पदमा चार जनाले उम्मेदवारी दर्ता गराएपछि नेतृत्व चयनमा सहमति जुटाउन नेताहरूले गरेको प्रयास निष्कर्षविहीन बनेको छ । १५ कात्तिकमा नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन गरिएको थियो । उद्घाटनपछि सोही… ...

अनलाइन खबर
‘झोले युग’ अन्त्य गर्ने रविको घोषणा, पार्टी कार्यक्रममा अब झोलाको सट्टा फाइल
OthersJust now

‘झोले युग’ अन्त्य गर्ने रविको घोषणा, पार्टी कार्यक्रममा अब झोलाको सट्टा फाइल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा प्रयोग हुँदै आएको झोलाको सट्टा फाइल र स्मार्ट डायरी प्रयोग गर्ने अभियान सुरु गरेका छन् । शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै लामिछानेले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनेर आलोचना गर्ने प्रवृत्तिबाट बाहिर निस्कन पार्टीले नयाँ अभ्यास सुरु गर्न लागेको बताए । उनले राजनीतिक दलको विचार, सिद्धान्त, ...

पर्दाफास
किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीचको सहकार्य निरन्तर रहने
OthersJust now

किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीचको सहकार्य निरन्तर रहने

किस्ट शिक्षण अस्पताल र भारतको प्रतिष्ठित स्वास्थ्य संस्था मेदान्ता–गुरुग्रामबीच भएको चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको छ। यस अवसरमा शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित ¥याडिसन होटलमा विशेष समारोह तथा चिकित्सकीय निरन्तर शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न भएको छ। ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबोरेसन’ नाम दिइएको सहकार्यको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मुटु विज्ञान तथा छाती शल्यचिकित्सासम्बन्धी पछिल्ला उपलब्धि, प्रविधि र उपचार पद्धतिबारे विशेषज्ञ चिकित्सकबीच ज्ञान, सीप तथा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement