उपल्लो डोल्पामा आधुनिक उपचारको पहुँच टाढा, बिरामीका भरोसा बन्दै परम्परागत आम्ची

स्वास्थ्य संस्था पुग्न घण्टौँदेखि दिनौँसम्म पैदल हिँड्नुपर्ने, दुर्गम बस्तीमा औषधि तथा उपचार उपकरणको अभाव हुने र आधुनिक स्वास्थ्यकर्मीको नियमित उपस्थिति नहुने समस्या उपल्लो डोल्पाका स्थानीयवासीका लागि अझै चुनौतीपूर्ण छ । यस्तो अवस्थामा पुस्तौँदेखि अभ्यास हुँदै आएको परम्परागत हिमाली चिकित्सा पद्धति ‘आम्ची’ यहाँका नागरिकका लागि उपचारको महत्वपूर्ण आधार बनेको छ । शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका विभिन्न बस्तीमा आम्चीहरूले स्थानीय जडीबुटीबाट तयार पारिएका औषधि तथा परम्परागत उपचार विधिमार्फत...
Read Complete Original Article
Published originally on फरकधार
Related News

विपद् प्रतिकार्यमा लामो ‘चेन अफ कमाण्ड’ले ढिलाइ भयो : प्रधानसेनापति सिग्देल
प्रधानसेनापति अशोकराज सिग्देलले भोटेकोशी र बूढीगण्डकी करिडोरमा भएको विपद् प्रतिकार्यको अनुभवका आधारमा त्यस्तो बेला स्पष्ट जिम्मेवारीसहित छोटो ‘चेन अफ कमाण्ड’ आवश्यक रहेको बताएका छन् । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिमा उनले विपद् प्रतिकार्यमा विगतको तुलनामा यसपटक समन्वयमा केही सुधार भए पनि अझ प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे । प्रधानसेनापति सिग्देलले विपद्को प्रकृति र जिम्मेवारीअनुसार ...

‘मिसेस नेपाल वर्ल्ड’को फिनालेमा सहभागी हुन नेपाल आइपुगिन् ‘मिसेस वर्ल्ड’ चनिता
‘मिसेस वर्ल्ड’ चनिता श्रीदाकेत क्रेथोर्न ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा सहभागी हुन नेपाल आइपुगेकी छन् । नेपालमा पहिलोपटक आएकी उनले नेपाल आफ्नो लामो समयदेखिको ‘बकेट लिस्ट’ अर्थात् घुम्न चाहेको गन्तव्यमा रहेको बताएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल आउन पाउँदा आफू अत्यन्त उत्साहित भएको बताइन् । नेपालकी एक व्यक्तिसँग जनवरीमा भेट भएपछि नेपालप्रति आफ्नो आकर्षण ...

लिङ्देनले गरे ९५औँ पटक रक्तदान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ पटक रक्तदान गरेका छन् । ...

हत्या र बम विस्फोटपछि कोलम्बियाको सीमावर्ती सहरमा सेना परिचालन
आपराधिक समूहसँग जोडिएका हिंसात्मक घटनाहरू बढेपछि कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले भेनेजुएलासँग सीमा जोडिएको कुकुटा सहरमा अस्थायी रूपमा सेना परिचालन गर्न आदेश दिएका छन् । नोर्ते डे सान्तान्देर विभागको राजधानी कुकुटामा पछिल्ला केही दिनयता मेयर पदका उम्मेदवारको हत्या हुनुका साथै बम विस्फोटमा चार प्रहरी अधिकारी घाइते भएका छन् । स्थानीय सरकारका अनुसार यी घटनापछि सहरको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ ...


