उपराष्ट्रपति यादवले पनि लगाए दसैँको टीका

उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि दसैँको टीका लगाएका छन्। आज बिहान शुभसाइतमा उनले विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका हुन्। उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए। गुरु प...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

नेपालीलाई क्यासिनोमा जुवा खेलाएको आरोपमा वीरगन्जबाट ५ पक्राउ
वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित यो क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने गरिएको सूचनाका आधारमा प्रहरीले मंगलबार साँझ छापा मारेको थियो। ...

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव
वासिङटन।अमेरिकी अर्बपति एलन मस्कले स्पेसएक्स र टेस्ला कम्पनी गाभ्ने प्रस्तावलाई समर्थन गरेका छन्। यसैबीच, स्पेसएक्सले जुलाईदेखि सेप्टेम्बरसम्म चार अर्ब ४० करोड अमेरिकी डलर खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा एक अर्ब १० करोड डलर घाटा भएको थियो। मस्कका अनुसार दुवै कम्पनीका स्वतन्त्र सञ्चालकहरूको विशेष समितिले सम्भावित मर्जरबारे अध्ययन गरिरहेको छ। स्वार्थको द्वन्द्वका कारण आफू छलफलमा सहभागी हुन नसक्ने बताउँदै ...

अनलाइनमार्फत एनटी फाइबरको माग र गुनासो दर्ता
नेपाल टेलिकमले हालै एफटीटीएच अर्थात फाइबर टु द होममा आधारित एनटी फाइबरमा ल्याएको विशेष अफरका कारण ग्राहक आकर्षित भएका छन्। यसका लागि आवश्यक जानकारी लिन र नयाँ लाइन जडान गर्नका लागि १९८ नम्बरमा कल गर्न सकिने व्यवस्था गरिएको र यसमा धेरै चाप परेका कारण हाल यसको क्षमता समेत वृद्धि गरिएको कम्पनीले जनाएको छ। ग्राहकले यो नम्बरमा कल गरेर आफूलाई पायक पर्ने स्थानका ...

स्पेसएक्स र टेस्ला गाभ्ने प्रस्तावलाई मस्कको समर्थन
अमेरिकी अर्बपति एलन मस्कले स्पेसएक्स र टेस्ला कम्पनी गाभ्ने प्रस्तावलाई समर्थन गरेका छन्। ...


