काठमाडौं । सूर्य उपासनाको महापर्व छठको अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक पूजा–आराधना गरी अर्घ्य अर्पण गरिँदै छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठ पर्वको औपचारिक समापन हुँदैछ । छठ पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठी अर्थात् हिजो आइतबार व्रतालुहरूले दिनभर निराहार व्रत बसेर साँझ अस्ताउँ…
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न हुँदै

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






