उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित बहेर्वा चोकमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । मदन भण्डारी लोकमार्गअन्तर्गत मंगलबार बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१–०२–००१ ज ४६२१ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका–३२ निवासी ४२ वर्षीय कृ…
उदयपुरमा माइक्रोबस दुर्घटना, १० जना घाइते

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






