Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

हरमितको उत्कृष्ट बलिङपछि जनकपुरविरुद्ध सुदूरपश्चिमको सानो स्कोर

Share:WhatsAppFacebookX (Twitter)Telegram
हरमितको उत्कृष्ट बलिङपछि जनकपुरविरुद्ध सुदूरपश्चिमको सानो स्कोर
Photo / Coverage: कान्तिपुर

कप्तान हरमित सिंहले उत्कृष्ट बलिङ गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबार सुदूरपश्चिम रोयल्सलाई १ सय २० रनमा रोकेको छ । टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २० रनमात्र बनाउन सक्यो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नदीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु
Latest NewsJust now

नदीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु

काठमाडौं । राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाको घरमा आएका बेला उनी राप्ती नदीमा आज बिहान ११ः०० बजे नुहाउने क्रममा डुबेका थिए । नदीमा डुबेर अचेत भएका बालक […] ...

लोकपथ
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
Latest NewsJust now

कृषिमन्त्री चौधरी टर्की प्रस्थान

काठमाडौँ, कात्तिक २४ गते । कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरी टर्कीको अन्तालियामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा... ...

गोरखापत्र
कोप–३१ : ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल
Latest NewsJust now

कोप–३१ : ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नेपाल पभिलियनमा ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’ विषयक साइड इभेन्ट आयोजना गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play