काठमाडौं । ‘चार वर्ष भयो भाइटिकामा बहिनीहरुसँग टिका नलगाएको । यस पटक त नेपाल गएर टिका लगाउन पाइन्छ कि भनेर योजना बनाउँदै थिए तर सम्भव भएन’, लण्डनमा बसोबास गर्ने बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगिरथ योगी तिहार सम्झदै न्यास्रो मानिरहेका छन् । दाङ घोराहीका स्थायी बासिन्दा पत्रकार योगी पेशाका शिलशिलामा विदेश बस्न थालेका थुप्रै भयो । उनी सम्भव …
विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






