काठमाडौं । सरकारी कर्मचारीको निवृत्तिभरण तथा अन्य सुविधासम्बन्धी कामलाई सहज र व्यवस्थित बनाउन सरकारले इ-पेन्सन सेवा सम्बन्धित सरकारी कार्यालयबाटै सञ्चालन गर्ने व्यवस्था गरेको छ । यसअघि काठमाडौं उपत्यकाबाहिरका कार्यालयको इ-पेन्सनसम्बन्धी काम जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत हुँदै आएको थियो ।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय किताबखानाको आग्रहअनुसार कात्तिक २७ गते सबै मन्त्रालय, मातहतका निकाय, प्रदेश तथा स्थानीय तहलाई परिपत्र गर्दै नयाँ व्यवस्
इ-पेन्सन सेवा अब सम्बन्धित सरकारी कार्यालयबाटै सञ्चालन हुने

Read Complete Original Article
Published originally on आइसिटी समाचार






