Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

स्मार्टफोनमा एप कसरी लुकाउने ? यस्तो छ सजिलो तरिका

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्मार्टफोनमा एप कसरी लुकाउने ? यस्तो छ सजिलो तरिका
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । स्मार्टफोनमा बैंकिङ, सामाजिक सञ्जाल, फोटो तथा अन्य व्यक्तिगत विवरणसँग सम्बन्धित धेरै एप हुन्छन् । यस्ता एपमा पासवर्ड वा लक राखिएको भए पनि कसैले फोन अनलक गर्न सफल भयो भने ती एपभित्रका निजी जानकारीसम्म पुग्न सक्छ । त्यसैले संवेदनशील विवरण भएका एपलाई सुरक्षित राख्न तिनलाई फोनको स्क्रिनबाटै लुकाउन सकिन्छ ।धेरै स्मार्टफोनमा एप अनइन्स्टल वा डिसेबल नगरी लुकाउने सुविधा उपलब्ध हुन्छ । यसबाट आफूले प्रयोग गरिरहने एपलाई अरूको नजरबाट टाढा राख्न सकिन्छ । एप लुकाएपछि आवश्यक पर्दा विशेष पासकोड प्रयोग

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
TechnologyJust now

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले पहिलो रजत पदकसहित चार पदक जितेका छन्। रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत तथा ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक जितेका हुन्। रिवाशले ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। अन्तरराष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको ...

टेक्नोलोजी खबर
प्रयोगकर्ताका निजी तस्बिरमा सहमतिबिनै पहुँच, मेटालाई १ खर्ब ३४ अर्ब जरिवाना
TechnologyJust now

प्रयोगकर्ताका निजी तस्बिरमा सहमतिबिनै पहुँच, मेटालाई १ खर्ब ३४ अर्ब जरिवाना

काठमाडौं । प्रयोगकर्ताको स्पष्ट सहमतिबिना मोबाइलमा रहेका व्यक्तिगत तस्बिर तथा भिडियोमा पहुँच बनाएको आरोपमा इटालीले फेसबुकको मातृ कम्पनी मेटालाई ८० करोड ५० लाख युरो जरिवाना गरेको छ । नेपाली रुपैयाँमा यो रकम करिब १ खर्ब ३४ अर्ब बराबर हुन्छ ।इटालीको डेटा संरक्षणसम्बन्धी नियामक निकायले फेसबुकको एन्ड्रोइड एपमा रहेको एउटा फिचरले प्रयोगकर्ताको निजी फोटो ग्यालरीमा पहुँच राख्ने गरेको अनुसन्धानबाट खुलेपछि कारबाही ...

आइसिटी समाचार
फोन ठगी रोक्न रुसको नयाँ व्यवस्था, बैंकबाट कल आउँदा स्क्रिनमै देखिनेछ संस्थाको नाम
TechnologyJust now

फोन ठगी रोक्न रुसको नयाँ व्यवस्था, बैंकबाट कल आउँदा स्क्रिनमै देखिनेछ संस्थाको नाम

काठमाडौं । फोनमार्फत हुने वित्तीय ठगीका घटना न्यूनीकरण गर्ने उद्देश्यले रुसले बैंकबाट आउने कलमा सम्बन्धित बैंकको नाम मोबाइलको स्क्रिनमै देखिने व्यवस्था लागू गर्ने भएको छ । यसबाट वास्तविक बैंक र बैंकका कर्मचारी बनेर फोन गर्ने ठगबीच पहिचान गर्न उपभोक्तालाई सहज हुने अपेक्षा गरिएको छ ।रुसको डिजिटल विकास, सञ्चार तथा आमसञ्चार मन्त्रालयले शनिबार सार्वजनिक गरेको जानकारीअनुसार देशका चार प्रमुख दूरसञ्चार सेवा ...

आइसिटी समाचार
भोडाफोन र स्काइलोको स्याटेलाइट सेवा व्यावसायिक रूपमा उपलब्ध
TechnologyJust now

भोडाफोन र स्काइलोको स्याटेलाइट सेवा व्यावसायिक रूपमा उपलब्ध

एनटीएन न्यारोब्यान्ड इन्टरनेट अफ थिङ्स (आईओटी) स्याटेलाइट सेवाको परीक्षणपछि भोडाफोन आईओटी र स्काइलोले उक्त सेवा व्यावसायिक रूपमा उपलब्ध गराउन थालेका छन्। दुवै कम्पनीले यो सेवा विशेषगरी व्यावसायिक तथा औद्योगिक क्षेत्रका ग्राहकलाई लक्षित गरेका छन्। बेलायत, स्पेन, इटाली र क्यानडाका ग्राहकसँग मिलेर उक्त सेवाको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा दुर्गम क्षेत्रमा रहेका भण्डारण ट्यांकीको निगरानीदेखि माइक्रो मोबिलिटी सेवा र विद्युतीय साइकल (ई-बाइक) ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play