Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

इन्स्टाग्राममा स्टोरी पोस्ट गरेपछि गल्ती भयो? अब डिलिट नगरी सच्याउन सकिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
इन्स्टाग्राममा स्टोरी पोस्ट गरेपछि गल्ती भयो? अब डिलिट नगरी सच्याउन सकिने
Photo / Coverage: टेक्नोलोजी खबर

इन्स्टाग्रामले प्रयोगकर्तालाई स्टोरी प्रकाशित गरिसकेपछि त्यसमा भएका गल्ती सच्याउन मिल्ने नयाँ सुविधा ल्याएको छ। यस सुविधा मार्फत स्टोरी डिलिट गरेर फेरि पोस्ट नगर्ने आवश्यक परिमार्जन गर्न सकिने भएको छ। यस अघि स्टोरीमा लेखिएका शब्दमा गल्ती भएमा, गलत म्यूजिक राखिएमा वा अन्य कुनै सामग्री परिवर्तन गर्नुपर्ने भएमा प्रयोगकर्ताले स्टोरी हटाएर सुरुदेखि नै फेरि पोस्ट गर्नुपर्ने बाध्यता थियो। इन्स्टाग्रामका सीईओ एडम मोसेरीले स्टोरी प्रकाशित भइसकेपछि पनि त्यसमा रहेका अक्षर, म्युजिक, स्टिकर र चित्रहरु सार्वजनिक गर्न सकिने जानकारी दिएका छन्। यो सुविधा प्रयोग गर्न प्रकाशित स्टोरी खोल्नुपर्ने हुन्छ। त्यसपछि स्क्रिनको तल्लो दायाँ कुनामा रहेको मोर अप्सनमा थिचेर एडिट स्टोरी छनोट गर्नुपर्छ। आवश्यक परिमार्जन गरेपछि त्यसलाई तुरुन्तै सुरक्षित गर्न सकिन्छ। यस सुविधामा एउटा महत्वपूर्ण समयसीमा तोकिएको छ। स्टोरी प्रकाशित भएको १५ मिनेटभित्र सच्याउन सकिने छ। उक्त समय समाप्त भएपछि भने स्टोरिमा कुनै पनि परिवर्तन गर्न पाइने छैन। The post इन्स्टाग्राममा स्टोरी पोस्ट गरेपछि गल्ती भयो? अब डिलिट नगरी सच्याउन सकिने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मंगल ग्रहमा नासाका दुई अभियानमा प्राविधिक समस्या, पर्सिभरेन्स र ओडिसीले वैज्ञानिक काम रोके
TechnologyJust now

मंगल ग्रहमा नासाका दुई अभियानमा प्राविधिक समस्या, पर्सिभरेन्स र ओडिसीले वैज्ञानिक काम रोके

नासाका मंगल ग्रह अन्वेषण अभियानमा रहेका दुई अन्तरिक्ष यान प्राविधिक समस्याका कारण अहिले निष्क्रिय अवस्थामा छन्। नासाले केहि दिनअघि अर्थात्नो भेम्बर १९ मा सार्वजनिक गरेको जानकारीअनुसार पर्सिभरेन्स रोभर र मार्स ओडिसी अर्बिटरले प्राविधिक समस्या देखिएपछि वैज्ञानिक अनुसन्धानका काम रोकेका छन्। पर्सिभरेन्समा एन्टेनासम्बन्धी समस्या देखिएको छ भने लामो समयदेखि मंगल ग्रहको परिक्रमा गरिरहेको ओडिसीको एउटा रियाक्सन ह्विलमा समस्या आएको छ। नासाले नोभेम्बरको ...

टेक्नोलोजी खबर
नेपालमा सेल ब्रोडकास्ट प्रणाली (CBS) को प्रारम्भिक परीक्षण सम्पन्न, बाढीपहिरोको अग्रिम सूचना मोबाइलमै आउने
TechnologyJust now

नेपालमा सेल ब्रोडकास्ट प्रणाली (CBS) को प्रारम्भिक परीक्षण सम्पन्न, बाढीपहिरोको अग्रिम सूचना मोबाइलमै आउने

८ मंसिर, काठमाडौं। नेपालमा सेल ब्रोडकास्ट प्रणाली (CBS) को प्रारम्भिक परीक्षण सफल नेपालमा सेल ब्रोडकास्ट प्रणाली (CBS) को प्रारम्भिक प्राविधिक परीक्षण मंसिर ७ गते सफलतापूर्वक सम्पन्न भएको छ। सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा नेपाल टेलिकमले गरेको यो परीक्षणले बाढीपहिरो लगायतका प्राकृतिक विपद्को समयमा उच्च जोखिम क्षेत्रका नागरिकको मोबाइलमा एकैपटक समयमै […] The post नेपालमा सेल ...

आइसिटी फ्रेम
यस्तो छ एआई विकासको गति सीमित गर्ने उपायबारे ओपनएआईका प्रमुख वैज्ञानिकको प्रस्ताव
TechnologyJust now

यस्तो छ एआई विकासको गति सीमित गर्ने उपायबारे ओपनएआईका प्रमुख वैज्ञानिकको प्रस्ताव

ओपनएआईका प्रमुख वैज्ञानिक याकुब पाचोस्कीले कृत्रिम बुद्धिमताको विकासलाई कसरी सीमित गर्न सकिन्छ भन्ने विषयमा नयाँ ब्लग लेखमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले यसका लागि ‘पर्प्लेक्सिटी’ नामक मापन विधिमा जोड दिएका छन्। कृत्रिम बुद्धिमताको विकासको गति कम गर्ने विषय पछिल्लो समय चर्चामा छ। ओपनएआई र एन्थ्रोपिकमा काम गरिसकेका एक पूर्व अनुसन्धानकर्ताले यी कम्पनीले ‘हाम्रो जीवनसँग जुवा खेलिरहेको’ आरोप लगाएपछि यो विषय ...

टेक्नोलोजी खबर
एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० प्रदान
TechnologyJust now

एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० प्रदान

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को समापनसँगै बजाज पल्सरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई पल्सर एन१६० मोटरसाइकल प्रदान गरेको छ। एनपीएल सिजन ३ को सह–प्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारी साधन साझेदार बजाज पल्सरले सर्वाधिक विकेट लिने रिजन ढकाल, सर्वाधिक रन बनाउने लोकेश बम र इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट राहुल यादवलाई मोटरसाइकल प्रदान गरी सम्मान गरेको हो। प्रतियोगिताभर खेलाडीको प्रदर्शनलाई ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement