इनम सापकोटा प्रकरणबारे जिल्ला प्रहरी परिसर काठमाडौं भन्यो- हामीले कसैलाई प्रमाण दिएका छैनौं

बिचौलिया र न्यायाधीशको संवाद र भेटघाटबारे सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आफूले अनुसन्धान भइरहेको अवस्थामा त्यस्ता संवेदनशील विषयका विवरण, प्रमाण, सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको स्पष्ट पारेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र बिचौलिया ईनम सापकोटाबिचको संवाद भएको तथा प्रधानन्यायाधीश मनोज कुमार शर्माको समेत संलग्नता रहेको भन्ने विषय बाहिरिएपछि प्रहरीले त्यस्तो बताएको हो । ‘जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान भइरहेको इनम सा...
Read Complete Original Article
Published originally on फरकधार
Related News

व्यक्तिगत दौडधुपभन्दा संस्थागत योजनाअनुसार अघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा
काठमाण्डु– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई बलियो बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणपश्चात् मन्तव्य राख्दै वरिष्ठ उपसभापति शर्माले पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । ‘नेपाली कांग्रेसको जिम्मेवारी युवा पुस्तामा आएको छ, […] ...

कांग्रेस तन्नेरी बन्दै छ, हामी युवामय बन्यौँ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको नयाँ केन्द्रीय कार्यसमितिमा युवा, द्वन्द्वपीडित र सहिद परिवारसहित विभिन्न क्षेत्रका व्यक्तित्वको प्रतिनिधित्व बढेको बताएका छन् । बिहीबार केन्द्रीय कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोहमा बोल्दै शर्माले कांग्रेसको नयाँ नेतृत्वमा युवासहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता बढेको बताएका हुन् । उनले भने, ‘आज शपथ लिँदै गर्दा नेपाली कांग्रेस तन्नेरी नेपाली कांग्रेस, स्वयं आफैँमा तरुण, तरुण ...

नेपाललाई चक्रवात ‘अर्नब’ले दुःख दिने जोखिम छ ?
धान भित्र्याउने चटारोमा रहेका किसानदेखि हिमाल आरोहण र पदयात्रामा निस्किएका पर्यटकसम्मलाई चक्रवात ‘अर्नब’ले चिन्ता थपिदिएको छ । भारतमा कमजोर बन्दै गएको चक्रवातको प्रभाव नेपालमा भने बढ्दै जाँदा भारी वर्षा र हिमपातको जोखिम उच्च बनेको हो । मौसमविद्ले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् भने तीन प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको जोखिमलाई मध्यनजर गर्दै रातो चेतावनी जारी गरिएको छ । छिमेकी मुलुक ...

विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य
विराटनगरले कर्णालीलाई १८७ रनको लक्ष्य दिएको छ । ...


