Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

इनम प्रकरणमा सरकारमाथि प्रश्न उठाउँदै विश्वप्रकाशले भने- ‘अब पर्दा पूरै च्यातिनुपर्छ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
इनम प्रकरणमा सरकारमाथि प्रश्न उठाउँदै विश्वप्रकाशले भने- ‘अब पर्दा पूरै च्यातिनुपर्छ’
Photo / Coverage: लोकपथ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘इनम प्रकरण’ मा सार्वजनिक भएका आरोप र उजुरीमाथि सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले इनम सापकोटाकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीलाई गम्भीर रूपमा लिनुपर्ने बताएका हुन् । उक्त उजुरीमा कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिए रिहा गरिदिने, अन्यथा […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
इनम प्रकरणमा प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न-गगनविरुद्ध आएको धम्कीको वास्तविकता के हो ?
PoliticsJust now

इनम प्रकरणमा प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न-गगनविरुद्ध आएको धम्कीको वास्तविकता के हो ?

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाकी श्रीमतीले मानव अधिकार आयोगमा दिएको उजुरीबारे प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्न गरेका छन्। शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत इनम सापकोटाकी पत्नीकले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीका बारेमा प्रधानमन्त्रीसँग जवाफ माग गरेका हुन् । शर्माले प्रधानमन्त्रीलाई प्रश्न गर्दै कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिए छोडिदिने, नत्र फसाइदिने […] ...

काठमाण्डुपाटी
रास्वपाको प्रदेशस्तरीय आजदेखि सुरु हुँदै
PoliticsJust now

रास्वपाको प्रदेशस्तरीय आजदेखि सुरु हुँदै

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ। अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम […] ...

काठमाण्डुपाटी
अस्पतालको हलमा रास्वपाको कार्यकर्ता भेला, सभामुख अर्याल प्रमुख अतिथि
PoliticsJust now

अस्पतालको हलमा रास्वपाको कार्यकर्ता भेला, सभामुख अर्याल प्रमुख अतिथि

काठमाडौं, मंसिर १२ । राज्यको महत्वपूर्ण निकाय प्रतिनिधिसभाको सभामुखजस्तो गरिमामय पदमा रहनुभएका डोलप्रसाद अर्याल शुक्रबार बुटवलस्थित लायन्स आँखा अस्पतालमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकर्ता भेलामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ । लायन्स आँखा अस्पतालमा अस्पताल प्रशासनको छुट्टै कार्यक्रम आयोजना गरिएको भए पनि सोही परिसरको अर्को ठूलो हलमा रास्वपाका नगर, प्रदेश तथा संघीय तहका नेता–कार्यकर्ताको भेला आयोजना गरिएको थियो ...

जनताटाइम्स
गृह मन्त्रालयद्वारा ९ सहसचिवको सरुवा तथा पदस्थापना, ८ जिल्लाका प्रजिअ फेरिए
PoliticsJust now

गृह मन्त्रालयद्वारा ९ सहसचिवको सरुवा तथा पदस्थापना, ८ जिल्लाका प्रजिअ फेरिए

काठमाडौं, मंसिर १२ । गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) तहका ९ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ । मन्त्रालयको मंसिर ११ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो । मन्त्रालयको निर्णयसँगै ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समेत फेरिएका छन् । निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement