इनमको मोबाइलले हल्लायो सत्तादेखि सर्वोच्चसम्म, राज्यका महत्त्वपूर्ण निकायसमेत बिचौलियाको जालोमा !

एउटा मोबाइल फोनमा भेटिएका भनिएका सन्देश र सम्पर्क विवरणले मुलुकका तीन शक्तिशाली क्षेत्र न्यायपालिका, राजनीतिक नेतृत्व र सुरक्षा संयन्त्रमाथि एकसाथ गम्भीर प्रश्न खडा गरेका छन् । अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न सक्रिय रहेको आरोपमा पक्राउ परेका इनम सापकोटाको प्रकरण एक व्यक्तिको शङ्कास्पद गतिविधिमा मात्र सीमित देखिएको छैन । यसले राज्यका संवेदनशील निकायमा बिचौलियाको पहुँच, प्रभाव र सम्भावित आर्थिक चलखेलको जालो कति गहिरो छ भन्ने प्रश्न उठाएको छ । सापकोटाको मोबाइलको डिजिटल फरेन्सिक परीक्षणसम्बन्धी विवरण सार्वजनिक भएसँगै...
Read Complete Original Article
Published originally on फरकधार
Related News

लिङ्देनले गरे ९५औँ पटक रक्तदान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ पटक रक्तदान गरेका छन् । ...

हत्या र बम विस्फोटपछि कोलम्बियाको सीमावर्ती सहरमा सेना परिचालन
आपराधिक समूहसँग जोडिएका हिंसात्मक घटनाहरू बढेपछि कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले भेनेजुएलासँग सीमा जोडिएको कुकुटा सहरमा अस्थायी रूपमा सेना परिचालन गर्न आदेश दिएका छन् । नोर्ते डे सान्तान्देर विभागको राजधानी कुकुटामा पछिल्ला केही दिनयता मेयर पदका उम्मेदवारको हत्या हुनुका साथै बम विस्फोटमा चार प्रहरी अधिकारी घाइते भएका छन् । स्थानीय सरकारका अनुसार यी घटनापछि सहरको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ ...

हिमाली पर्यटनमा विश्वास जगाउन विश्व शान्ति पूजाको तयारी, सगरमाथा क्षेत्रमा हजारौँको जमघट हुने
पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक विपद्ले पर्यटन क्षेत्रमा क्षति पुर्याइरहेका बेला पर्यटनमा विश्वास जगाउने र विपद् न्यूनीकरणको सन्देश विश्वभर फैलाउने उद्देश्यले मे २०२७ मा विश्व शान्ति पूजा आयोजना गरिने भएको छ । नेपालका लागि बेल्जियमका पूर्व अवैतनिक वाणिज्यदूत समेत रहेका वरिष्ठ पर्यटन व्यवसायी तथा नेपाल एसोसिएसन अफ ट्राभल एजेन्ट्स (नाटा) का पूर्वकार्यकारी सदस्य आङ छिरिङ शेर्पाका अनुसार सोलुखुम्बुको ...

भोटेकोशीको विनाशकारी बाढीले देखायो विपद् तयारीको कमजोरी, सेनाले भन्यो– हामी तयार थिएनौँ
भोटेकोशी र बुढीगण्डकी करिडोरमा गएको विनाशकारी बाढीपछिको खोज तथा उद्धार कार्यमा नेपाली सेनासहितका सुरक्षा निकायले व्यापक रूपमा जनशक्ति र स्रोतसाधन परिचालन गरेको नेपाली सेनाले जनाएको छ । भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रमुखहरूसँग भएको छलफलका क्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले बाढीपछिको खोज, उद्धार, ...


