भोटेकोशीको विनाशकारी बाढीले देखायो विपद् तयारीको कमजोरी, सेनाले भन्यो– हामी तयार थिएनौँ

भोटेकोशी र बुढीगण्डकी करिडोरमा गएको विनाशकारी बाढीपछिको खोज तथा उद्धार कार्यमा नेपाली सेनासहितका सुरक्षा निकायले व्यापक रूपमा जनशक्ति र स्रोतसाधन परिचालन गरेको नेपाली सेनाले जनाएको छ । भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रमुखहरूसँग भएको छलफलका क्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले बाढीपछिको खोज, उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी गतिविधिबारे जानकारी गराएका हुन् । समितिमा प्रस्तुतीकरण गर्दै स...
Read Complete Original Article
Published originally on फरकधार
Related News

‘मिसेस नेपाल वर्ल्ड’को फिनालेमा सहभागी हुन नेपाल आइपुगिन् ‘मिसेस वर्ल्ड’ चनिता
‘मिसेस वर्ल्ड’ चनिता श्रीदाकेत क्रेथोर्न ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा सहभागी हुन नेपाल आइपुगेकी छन् । नेपालमा पहिलोपटक आएकी उनले नेपाल आफ्नो लामो समयदेखिको ‘बकेट लिस्ट’ अर्थात् घुम्न चाहेको गन्तव्यमा रहेको बताएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल आउन पाउँदा आफू अत्यन्त उत्साहित भएको बताइन् । नेपालकी एक व्यक्तिसँग जनवरीमा भेट भएपछि नेपालप्रति आफ्नो आकर्षण ...

लिङ्देनले गरे ९५औँ पटक रक्तदान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ पटक रक्तदान गरेका छन् । ...

हत्या र बम विस्फोटपछि कोलम्बियाको सीमावर्ती सहरमा सेना परिचालन
आपराधिक समूहसँग जोडिएका हिंसात्मक घटनाहरू बढेपछि कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले भेनेजुएलासँग सीमा जोडिएको कुकुटा सहरमा अस्थायी रूपमा सेना परिचालन गर्न आदेश दिएका छन् । नोर्ते डे सान्तान्देर विभागको राजधानी कुकुटामा पछिल्ला केही दिनयता मेयर पदका उम्मेदवारको हत्या हुनुका साथै बम विस्फोटमा चार प्रहरी अधिकारी घाइते भएका छन् । स्थानीय सरकारका अनुसार यी घटनापछि सहरको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ ...

हिमाली पर्यटनमा विश्वास जगाउन विश्व शान्ति पूजाको तयारी, सगरमाथा क्षेत्रमा हजारौँको जमघट हुने
पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक विपद्ले पर्यटन क्षेत्रमा क्षति पुर्याइरहेका बेला पर्यटनमा विश्वास जगाउने र विपद् न्यूनीकरणको सन्देश विश्वभर फैलाउने उद्देश्यले मे २०२७ मा विश्व शान्ति पूजा आयोजना गरिने भएको छ । नेपालका लागि बेल्जियमका पूर्व अवैतनिक वाणिज्यदूत समेत रहेका वरिष्ठ पर्यटन व्यवसायी तथा नेपाल एसोसिएसन अफ ट्राभल एजेन्ट्स (नाटा) का पूर्वकार्यकारी सदस्य आङ छिरिङ शेर्पाका अनुसार सोलुखुम्बुको ...


