डडेल्धुराको आलिताल–१ का सिस्नेरी र देवगाउँ क्षेत्र आसपास डेढ महिनायता चितुवा देखिँदै आएको छ। साँझपख चितुवा कराउने तथा घरपालुवा बाख्रा र कुखुरामाथि आक्रमण गर्ने घटना बढेको स्थानीयले बताएका छन् ।
आलितालमा चितुवा देखिन थाल्यो, सतर्क रहन वन कार्यालयको आग्रह

Read Complete Original Article
Published originally on कान्तिपुर






