काठमाडौं । आरएमसी फुड्स प्रालिले एकैपटक दुईवटा राष्ट्रिय सम्मान प्राप्त गरेको छ । कम्पनी आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरअन्तर्गत उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाता बनेको छ भने आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट सबैभन्दा बढी मूल्यको वस्तु तथा सेवा निर्यात गर्ने स्वदेशी कम्पनीका रूपमा सम्मानित भएको छ । कम्पनीलाई मंसिर ७ गते आयोजित र…
आरएमसी फुड्सलाई दुई राष्ट्रिय सम्मान, उत्कृष्ट करदाता र निर्यातकर्ताका रूपमा सम्मानित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






