पम्फा दर्जीले विवाह गर्दा श्रीमानको थात थलोबारे सोधखोज गरिनन्। जीवन निर्वाहका लागि सिलाई सीप र श्रीमानको साथ पर्याप्त थियो। तर, श्रीमानको मृत्युपछि उनको जीवनमा पहिचान र नागरिकताको प्रश्न खडा भयो। नेपालमै जन्मिएकी पम्फा आफ्नै देशमा नागरिकताविहीन हुनु पर्दाको पीडासँग सङ्घर्ष गरिरहेकी छन्। उनको पीडा आफूमा मात्र सीमित छैन। छोराछोरी र नातिनातिनासमेत नागरिकताविहीन हुनुपर्ने अवस्था आएपछि उनी थप चिन्तित छन्। उनी भन्छिन्, ‘हामी तीन पुस्ता नै अनागरिक हुने भयौँ।’ पम्फाका अनुसार उनको माइती गाउँमा घुम्दै आएका एक युवक...
आफ्नै देशमा नागरिकताका लागि तीन पुस्ताको सङ्घर्ष, अधिकार सुनिश्चित गर्न राज्य कहाँ चुकिरहेको छ ?

Read Complete Original Article
Published originally on फरकधार






