Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

महावीर पुन भन्छन्- अनुसन्धान र नव प्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो

Share:WhatsAppFacebookX (Twitter)Telegram
महावीर पुन भन्छन्- अनुसन्धान र नव प्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो
Photo / Coverage: फरकधार

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले अनुसन्धान र नव प्रवर्तनमा लगानी बढाउन हरसम्भव प्रयत्न गरिरहेको बताएका छन् ।  यहाँस्थित इजरायली राजदूतावासमा मङ्गलबार अपराह्न ‘इजरायल साइबर तथा कृत्रिम बौद्धिकता’ विषयमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारले नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकता दिएर बेग्लै मन्त्रालयसमेत स्थापना गरेको बताए ।  “सम्माननीय प्रधानमन्त्री  अनुसन्धान र नवप्रवर्तनका माध्यमबाट नै राष्ट्रलाई समृद्धिको मार्गमा अग्रसर गराउनु...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हिमालझैँ सुन्दर लाङटाङ, चट्टानझैँ कठोर जनजीवन
PoliticsJust now

हिमालझैँ सुन्दर लाङटाङ, चट्टानझैँ कठोर जनजीवन

वरिपरि सेताम्मै हिमशृङखला । अग्ला चट्टानी पहाड र बीचमा सानो सुन्दर उपत्यका। हिमाली काखमा बसेको ‘लाङटाङ भ्याली’ देखेपछि गायिका तारादेवीको गीत गुन गुनाउन मन लाग्छ- ‘हिमालको काखमा छ, सानो मेरो गाउँ   पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ...’  हिमालको काखमा हुर्किएको ‘लाङटाङ भ्याली’ सुन्दर छ। त्यो भन्दा पनि सुन्दर हिउँजस्तै निर्मल र निश्चल मन भएका हिमाली जनजीवन अझै सुन्दर छन्। यहाँका बासिन्दाहरू एकातिर ...

फरकधार
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
PoliticsJust now

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ३० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५० रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३५ ...

फरकधार
स्वदेश फर्किने तयारीमा हसिना, दूतावासमा पुगे पनि पक्राउ गर्ने बंगलादेशको चेतावनी
PoliticsJust now

स्वदेश फर्किने तयारीमा हसिना, दूतावासमा पुगे पनि पक्राउ गर्ने बंगलादेशको चेतावनी

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना विदेशस्थित आफ्नो देशका कुनै पनि कूटनीतिक नियोगमा प्रवेश गरेपनि पक्राउ पर्ने भएकी छन् । बंगलादेशकी विदेश मामिलासम्बन्धी राज्यमन्त्री–२ शमा ओबेद इस्लामले विदेशमा रहेका बंगलादेशका ८४ वटै कूटनीतिक नियोगलाई बंगलादेशकै भूभाग मानिने भन्दै हसिना त्यहाँ पुगे पनि पक्राउ गरिने बताएकी छन् । द डेली स्टारका अनुसार मंगलबार विदेश मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै राज्यमन्त्री इस्लामले हसिना बंगलादेश फर्किए तत्काल ...

फरकधार
मन्त्री बादीले भनिन्- हिंसा गर्नेहरू डराउने समाज बनाऔँ
PoliticsJust now

मन्त्री बादीले भनिन्- हिंसा गर्नेहरू डराउने समाज बनाऔँ

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन र हिंसा गर्नेहरू डराउने समाज निर्माण गर्न सबैमा आह्वान गरेकी छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा सन्देश जारी गर्दै मन्त्री बादीले हिंसा, विभेद र अपमान कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने बताए । महिलाको सम्मान, सुरक्षा र समान सहभागिता ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement