वरिपरि सेताम्मै हिमशृङखला । अग्ला चट्टानी पहाड र बीचमा सानो सुन्दर उपत्यका। हिमाली काखमा बसेको ‘लाङटाङ भ्याली’ देखेपछि गायिका तारादेवीको गीत गुन गुनाउन मन लाग्छ- ‘हिमालको काखमा छ, सानो मेरो गाउँ पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ...’ हिमालको काखमा हुर्किएको ‘लाङटाङ भ्याली’ सुन्दर छ। त्यो भन्दा पनि सुन्दर हिउँजस्तै निर्मल र निश्चल मन भएका हिमाली जनजीवन अझै सुन्दर छन्। यहाँका बासिन्दाहरू एकातिर हिउँजस्तै मुस्कान लिएर मुस्कुराइरहेका छन् भने अर्कातिर जीवनका अनेक स...
हिमालझैँ सुन्दर लाङटाङ, चट्टानझैँ कठोर जनजीवन

Read Complete Original Article
Published originally on फरकधार






