आजको लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०० पैसा र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । यसैगरी युरो एकको खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा रहेको छ । पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५६ पैसा कायम भएको छ । स्विस फ्रैन्क एकको खरिददर १८४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४० पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पै...
Read Complete Original Article
Published originally on फरकधार
Related News

स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलास तेस्रो पटक महिला बालोन डी’ओर विजेता
स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले एइताना बोनमतीसँग कीर्तिमान बराबरी गर्दै तेस्रो पटक महिलातर्फ बालोन डी’ओर जितेकी छन्। बार्सिलोनालाई सन् २०२५–२६ को सिजनमा चार उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेकी पुटेलासले लगातार छैटौँ वर्ष महिला बालोन डी’ओर स्पेनमै राखेकी हुन् । ३२ वर्षीया पुटेलासले यसअघि सन् २०२१ र २०२२ मा पनि यो उपाधि जितेकी थिइन्। उनी स्पेनकै एइताना बोनमतीसँगै तीन पटक महिला बालोन डी’ओर जित्ने ...

मन्त्री पोखरेल भन्छन्- एनपिएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रूपमा लिएको छु
नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन् । एनपिएल तेस्रो सिजनको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपिएलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उद्घाटनमा देखिएको दर्शकको उत्साहले नेपाली खेलकुदको उज्ज्वल भविष्य दर्शाएको ...

एमबाप्पे र यामाललाई पछि पार्दै ह्यारी केनले जिते बालोन डी’ओर
इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित ३३ वर्षीय केन बालोन डी’ओर जित्ने पाँचौं इंग्लिस खेलाडी हुन्। यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले १९६६ तथा केभिन किगनले १९७८ र १९७९ मा यो अवार्ड ...

भारी वर्षाको सम्भावना बढेपछि उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको अनुरोध
काठमाडौं, कात्तिक १० । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी कात्तिक १२, १३ र १४ गते भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्राधिकरणले नेपालमा मनसुनसम्बन्धी विशेष बुलेटिन जारी गर्दै बंगालको खाडीमा रहेको ‘अनब’ चक्रवात थप शक्तिशाली बन्दै गएको र यसले आगामी दिनमा मौसममा प्रभाव पार्न सक्ने जनाएको छ । नेपाल ...


