Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागे

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागे
Photo / Coverage: हेल्थवाणी

काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हेल्थवाणी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सप्तरीमा २०१ जना एचआइभीबाट संक्रमित
HealthJust now

सप्तरीमा २०१ जना एचआइभीबाट संक्रमित

सप्तरी । सप्तरीमा २०१ जना एचआइभीबाट संक्रमित रहेको पाइएको छ। जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्यांकअनुसार संक्रमितमध्ये १०६ पुरुष, ८४ महिला र १० बालबालिका रहेका छन्। गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरूले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले जानकारी... ...

हेल्थवाणी
झापामा ८६ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा, ८ लाख ५७ हजार आबद्ध
HealthJust now

झापामा ८६ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा, ८ लाख ५७ हजार आबद्ध

झापा । झापामा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुने नागरिकको सङ्ख्या आठ लाख ५७ हजार १९९ पुगेको छ। स्वास्थ्य बिमा बोर्डका अनुसार यो जिल्लाको कुल जनसङ्ख्याको ८६ प्रतिशत हो। स्वास्थ्य सेवामा सबै नागरिकको सहज र न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने उद्देश्यले सरकारले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रमअन्तर्गत पाँच जनासम्म सदस्य रहेको परिवारले वार्षिक रु... ...

हेल्थवाणी
शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखे मात्रै देशको विकास सम्भव : उमेश श्रेष्ठ
Health7h ago

शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखे मात्रै देशको विकास सम्भव : उमेश श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्ष तथा पुर्व स्वास्थ्य राज्यमन्त्री एवम् उद्यमी उमेश श्रेष्ठले शिक्षा र स्वास्थ्यलाई राज्यले पहिलो प्राथमिकतामा राख्न सके मात्रै मुलुकको समग्र विकास सम्भव हुने बताएका छन् । शुक्रबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले नेपालको शिक्षा क्षेत्रको विकासका... ...

हेल्थवाणी
सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक
Health9h ago

सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक

सरोज ढुंगेलकाठमाडौं, मङ्सिर ११ गते । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ८३८ जना विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा खटाएको छ । एमडी, एमएस र एमडिएस अध्ययन पूरा गरेका चिकित्सकला... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement