काठमाण्डु – बेलायतबाट प्रकाशित हुने अन्तर्राष्ट्रिय पत्रिका ‘द इकोनोमिस्ट’ले नेपालको प्रधानमन्त्री वालेन्द्र शाहबारे प्रकाशित गरेको समाचारको शीर्षकमा प्रयोग भएको शब्द परिवर्तन गरेको छ । उक्त पत्रिकाले समाचार शीर्षकमा प्रयोग गरेको शब्दबारे आलोचना भएको थियो । त्यसपछि पत्रिकाले शीर्षकमा शब्द परिवर्तन गरेर छोट्याएको छ । पत्रिकाले प्रकाशित गरेको समाचारको शीर्षकमा प्रयोग भएको ‘begs’ शब्द परिवर्तन गरी […]
बालेन शाहबारे प्रयोग गरेको विवादित शब्द ‘द इकोनोमिस्ट’ले हटायो

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






