काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका केही हिमाली क्षेत्रमा बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना देखिएको छ। महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...
आजको मौसम: चार प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Read Complete Original Article
Published originally on हेल्थवाणी






