Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

आजका लागि विदेशी मुद्राको विनियमदर निर्धारण

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजका लागि विदेशी मुद्राको विनियमदर निर्धारण
Photo / Coverage: टक्सार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा निर्धारण गरेको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४३ पैसा र बिक्रीदर २२ रुपैयाँ ५२ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ दुई पैसा तोकिएको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ पाँच पैसा र बिक्रीदर ४१ रुपैयाँ २१ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ४५ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा तथा यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा तोकिएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २३ पैसा र बिक्रीदर ११ रुपैयाँ २७ पैसा तथा स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ आठ पैसा र बिक्रीदर १५ रुपैयाँ १४ पैसा कायम गरिएको छ । कुवेती दिनार एकको खरिददर ४८५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३९६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३९८ रुपैयाँ २८ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९० रुपैयाँ १४ पैसा विनिमयदर निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दिदीबहिनी नभए पनि एक–अर्कालाई भाइटीका लगाउँदै रमाए दाजुभाइ
Latest NewsJust now

दिदीबहिनी नभए पनि एक–अर्कालाई भाइटीका लगाउँदै रमाए दाजुभाइ

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७, जनकपथ निवासी दुई दाजुभाइले एक–अर्कालाई टीका लगाएर तिहार मनाएका छन्। ...

हाम्राकुरा
बाहुनडाँगीमा जंगली हात्तीको त्रास: सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च
Latest NewsJust now

बाहुनडाँगीमा जंगली हात्तीको त्रास: सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

झापा। मेचीनगर नगरपालिका-४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भू-भागबाट हात्ती नेपाल छिर्ने र स्थानीयवासीको घर भत्काउने पाकेको धान खाने गर्न थालेपछि भारततर्फ हात्ती फर्काउन बुधबारदेखि नै सुरक्षा सतर्कता उच्च पारिएको जानकारी दिए। हात्तीको प्रवेशलाई पूर्ण रूपमा रोक्न र सम्भावित क्षति ...

नेपालन्युज
कैदमुक्त भए टोपबहादुर रायमाझी
Latest NewsJust now

कैदमुक्त भए टोपबहादुर रायमाझी

काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका रायमाझी ६५ वर्ष उमेर पुगेपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैदमुक्त भएका हुन् । रायमाझीले तीन वर्ष ६ महिना […] ...

काठमाण्डुपाटी
मेचीनगरमा जङ्गली हात्तीको प्रवेश रोक्न सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता
Latest NewsJust now

मेचीनगरमा जङ्गली हात्तीको प्रवेश रोक्न सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

जङ्गली हात्तीले नेपालतर्फ प्रवेश गर्न थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play