नेपाल प्रहरीको आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। कार्कीका तर्फबाट बहस सकिएको छ। उनका लागि डेढ घण्टा समय ताेकिएकाे थियाे। यसपछि महान्यायाधिवक्ता कार्यालयका तर्फबाट बहस भइरहेकाे छ। यस पक्षका लागि एक घण्टा समय ताेकिएकाे छ। यसपछि मनाेज केसीका तर्फबाट आधा घण्टा बहस हुनेछ। ...
आईजीपी विवाद : सरकारी बहस जारी, आजै आदेश आउने सम्भावना

Read Complete Original Article
Published originally on नेपालखबर






