Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

आईजीपीमा पुनरबहाली माग गर्दै कार्कीले दिएको रिट तिहारपछि मात्रै सुनुवाई हुने, बिहीबार भएन दर्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईजीपीमा पुनरबहाली माग गर्दै कार्कीले दिएको रिट तिहारपछि मात्रै सुनुवाई हुने, बिहीबार भएन दर्ता
Photo / Coverage: नेपालखबर

सरकारले गैरकानुनी रुपमा प्रहरी महानिरीक्षकबाट हटाउने सरकारको निर्णय बदर गर्न माग गर्दै दानबहादुर कार्कीले पेश गरेको रिट सर्वोच्च अदालत प्रशासनले अध्ययनकै क्रममा राखेको छ।  बिहीबार बिहान साढे १० बजे नै अदालतमा पेस गरेको रिट अदालत प्रशासनले बिहीबार दर्ता नगरी अध्ययनकै क्रममा रहेको जनाएको हो। दर्ता हुने वा नहुने शुक्रबार मात्रै टुंगो लाग्ने भएकाले तिहार अघि स...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बुढानीलकण्ठ मन्दिर परिसरका अतिक्रमित संरचना भत्काइए
Latest NewsJust now

बुढानीलकण्ठ मन्दिर परिसरका अतिक्रमित संरचना भत्काइए

काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित बुढानीलकण्ठ मन्दिर परिसरका अतिक्रमित संरचना भत्काइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मुआब्जा पाएर पनि सार्वजनिक जग्गा ओगटेर बनाइएका सात वटा संरचना बुधबार र बिहीबार डोजर... ...

रातोपाटी
हिउँदका लागि याक–चौंरी बेंसी झारिँदै
Latest NewsJust now

हिउँदका लागि याक–चौंरी बेंसी झारिँदै

मुस्ताङ।चिसोबाट जोगाउन मुस्ताङको उच्च लेकबाट याक-चौंरीका बथान बेंसी झारिएको छ। समुन्द्री सतहको चार हजारदेखि पाँच हजार मिटरसम्मको उचाइमा घुम्ती गोठ खडा गरी पालिएका याक-चौंरी हिउँद याममा हिमपात र चिसोको जोखिम हुने भएकाले सुरक्षित स्थानमा स्थान्तरण गरिएको हो। वर्षामा वैशाखदेखि असोज महिनासम्म उच्चलेकमा र हिउँद याममा कात्तिकदेखि चैत महिनासम्म उच्च लेकका याक–चौंरी बस्ती नजिक सारिने चलन छ। हिउँद यामको मौसममा पाटन र ...

नेपालन्युज
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने रोनाल्डोको घोषणा
Latest NewsJust now

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने रोनाल्डोको घोषणा

४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीको सात नम्बरको जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका हुन्। ...

कान्तिपुर
फूलखेतीमा तस्करीको छाया
Latest NewsJust now

फूलखेतीमा तस्करीको छाया

विराटनगर। मोरङको कटहरी-४, नयाँ बजारका रामकुमार राजवंशीलाई यतिबेला सयपत्री फूल टिप्न र बजार पुर्‍याउन भ्याइनभ्याइ छ। चार बिघा जमिनमा लगाएको फूल टिप्न दैनिक २० देखि २५ जना कामदार खटिएका छन्। बिहानदेखि साँझसम्म बारीमा फूल टिप्ने र रातिसम्म धागोमा उनेर माला बनाउने काम चल्छ। टिपिएका फूल र तयार माला तिहारको बजारलाई लक्षित गर्दै शीतभण्डारमा राख्ने गरिएको छ। चार बिघा जमिनमा फूलखेती गर्न ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play