प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएका दानबहादुर कार्कीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टै कार्यकक्ष तयार गरिएको छ । प्रधानमन्त्री कार्यालयको दोस्रो तलामा रहेको कोठा नम्बर २०७ लाई कार्कीको कार्यकक्षका रूपमा व्यवस्थापन गरिएको कार्यालयका एक कर्मचारीले बताएका छन् । यसअघि उक्त कोठा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्माले प्रयोग गर्दै आएका थिए । कार्यकक्षको ढोकाबाहिर ‘सुरक्षा सल्लाहकार, दानबहादुर कार्की’ लेखिएको नामप्लेटसमेत राखिएको छ । ...
आईजीपीबाट हटाइएका कार्कीका लागि सिंहदरबारमा ‘बाथटब’सहितको कोठा नम्बर २०७

Read Complete Original Article
Published originally on फरकधार






