Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

आईक्यापको स्थायी कमिटी सदस्यमा कांग्रेसका उपसभापति विनोद चौधरी निर्वाचित

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईक्यापको स्थायी कमिटी सदस्यमा कांग्रेसका उपसभापति विनोद चौधरी निर्वाचित
Photo / Coverage: लोकपथ

काठमाडौं । अर्बपति व्यवसायी एवं नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्थायी कमिटी सदस्यमा निर्वाचित भएका छन् । दक्षिण कोरियाको राजधानी सिओल शहरमा जारी आईक्यापको १३औँ महासभाले चौधरीलाई स्थायी कमिटी सदस्य (स्ट्याण्डिङ कमिटी मेम्बर) मा निर्वाचित गरेको हो । उनले आइक्यापमार्फत् नेपालको दृष्टिकोण, प्राथमिकता र चासोलाई प्रभावकारी रुपमा प्रस्तुत […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपिएल इतिहासकै न्यून योगफलमा समेटियो विराटनगर, काठमाडौंले पायो ८४ रनको लक्ष्य
PoliticsJust now

एनपिएल इतिहासकै न्यून योगफलमा समेटियो विराटनगर, काठमाडौंले पायो ८४ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध विराटनगर किंग्स इतिहासकै न्यून योगफलमा समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले ८३ रन मात्र बनाउन सकेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन बनायो । योसँगै काठमाडौं गोर्खाजले जितका लागि ८४ रनको सामान्य लक्ष्य पाएको छ । विराटनगरको यो ...

फरकधार
मोदीको सन्देश लिएर सिंहदरबारमा मिस्री, बालेनको भारत भ्रमण र रेल सेवाको कुरा
PoliticsJust now

मोदीको सन्देश लिएर सिंहदरबारमा मिस्री, बालेनको भारत भ्रमण र रेल सेवाको कुरा

प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य र प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलगायत विषयमा छलफल भएको हो । भेटका क्रममा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी तीव्र पारिएको जानकारी गराए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै भ्रमण सफल बनाउन ...

फरकधार
विराटनगरलाई सातौं झट्का, आन्द्रे रसेल पनि आउट
PoliticsJust now

विराटनगरलाई सातौं झट्का, आन्द्रे रसेल पनि आउट

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध विराटनगर किंग्स निकै दबाबमा परेको छ । काठमाडौंका बलरले उत्कृष्ट प्रदर्शन गर्दा विराटनगरको ब्याटिङ लाइनअप धराशायी बनेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले सुरुवातदेखि नै खुलेर खेल्न सकेन । पावर प्लेको ६ ओभरमा तीन विकेट गुमाएर २३ रन मात्र बनाएको विराटनगरले त्यसपछि पनि सम्हालिने संकेत देखाउन सकेन । विराटनगरले आठ ...

फरकधार
व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छः सभापति लामिछाने
PoliticsJust now

व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छः सभापति लामिछाने

चितवन, कात्तिक १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित जनप्रतिनिधिभन्दा नीति पुग्नुपर्ने बताउनुभएको छ ।भरतपुर विमा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play