काठमाडौं । आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ सोसल इन्नोभेसन छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कृष्ट १० सोसल इन्नोभेसनबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ सोसल इन्नोभेसन छनौट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।आफूलाई मन परेको उत्कृष्ट ५ सोसल इन्नोभेसन मध्येबाट एउटालाई डिजिटल वालेट हाम्रो पेमा गएर भोटिङ गर्न सकिने छ । सोसल इन्नोभेसन आइसिटी अवार्ड समाजमा सकारात्मक रूपान्तरण ल्याउने ख
आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ सोसल इन्नोभेसन सार्वजनिक, यी हुन् छनौटमा परेका परियोजना

Read Complete Original Article
Published originally on आइसिटी समाचार






