Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आइतबार तपाइको भाग्य कस्तो छ ?

आइतबार तपाइको भाग्य कस्तो छ ?

10/25/2026, 3:37:00 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
आइतबार तपाइको भाग्य कस्तो छ ?

२०८३ कात्तिक ८ गते आइतबारको राशिफल मेषमनमा अशान्ती रहने छ । शरिरमा पिडा हुनसक्छ । अनावश्यक कार्यको लागि धेरै खर्च हुन सक्दछ । व्यापारमा हानी हुनसक्हुने भएकोले व्यापार गर्दा सोच विचार पुर्याउनु होला । आप्mन्तसँग कारोबार गर्दा विचार पुर्याउनु होला । वृषवृष राशी हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । आय आर्जन राम्रो हुनेछ । नयाँ कार्यको थालनी होला । आर्थिक कारोबारको लागि शुभ रहेको छ । आप्mन्तबाट सहयोग मिल्नेछ । विभिन्न उपहार पनि पाइने छ । मिथुनमिथुन राशी हुनेहरुको आजको दिन सुखद् रहेको छ । मनमा प्रसन्नता आउनेछ । नोकरीमा सम्मान पाइनेछ । पिताबाट सहयोग मिल्नेछ । तपाईको लक्ष्यमा अवश्य पनि पुग्नु हुने छ । नयाँ कार्यको थालनी गरे सफलता मिल्ने छ । कर्कटकर्कट राशीहुनेहरुको आज शुभ छैन । पेटमा समस्या उत्पन्न हुन सक्दछ । राजनीतिमा प्रतिस्पर्धीहरुले अनावश्यक आरोप लगाउने छन् । मनमा अशान्ती रहनेछ । यात्रा गर्दा विचार पुर्याउनु होला । आत्मसम्मानमा आँच आउँन सक्दछ । सिंहसिंह राशीको व्यक्तिको आजको दिन राम्रो छैन । अनावश्यक विवाद र भैmगडामा पर्नु हुने छ । विभिन्न संकट आइपर्नेछन् । आँटेको काम बन्दैन । घर व्यवहारमा पनि विभिन्न समस्याहरु आइपर्नेछन् । आफन्तहरुसँग विवाद हुन सक्दछ । कन्याकन्या राशी हुनेहरुको आजको दिन राम्रो रहेको छ । शत्रु माथि विजय प्राप्त हुने छ । दाम्पत्य जीवन सुखद् रहनेछ । साझेदारीमा काम गरे सफल हुनेछ । व्यवसायमा प्रगती हुने छ । पढाई लेखाईमा मन लाग्नेछ । तुलातुला राशी भएका व्यक्तिहरुको आजको दिन राम्रो रहने छ । नयाँ कामको थालनी हुनेछ । व्यापारबाट पनि मनग्गे आम्दानी हुनेछ । नोकरी र व्यापारबाट धन लाभ हुनेछ । अध्ययनमा सफलता हात लाग्नेछ । वृश्चिकवृश्चिक राशी हुनेहरुको लागि आजको अशुभ रहेको छ । अध्ययनमा मन नलाग्दा अध्ययनबाट सफलता हात लाग्दैन । स्वास्थ्यमा समस्या आइपर्नेछ । भाग्यले साथ नदिँदा बन्न लागेका कार्यहरु रोकिने छन् । शरीरमा आलस्यता बढ्नेछ । धनुधनु राशीहुनेहरुको लागि आजको दिन सुखद् छैन । स्वास्थ्यमा समस्या आउने छ । आप्mन्तसँग विवाद हुन सक्नेछ । स्वास प्रस्वासमा समस्या आउन सक्दछ । साथिहरुबाट धोका पाउन सक्नु हुनेछ । आजको दिन जुनसुकै कार्य गर्दा सर्तक रहनु होला । मकरमकर राशी हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । परिवारबाट सुख मिल्लने छ । परिश्रमको फल मिल्नेछ । दाजुभाइ दिदिबहिनीबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिने छ । मन शान्त रहनेछ । कुम्भकुम्भ राशी हुनेहरुको आजको दिन सुखद् रहने छैन । बोल्दा विचार पुर्याउनु होला । तपाई बोलेका कुुराहरुबाट आफन्तलाई नराम्रो पर्न सक्दछ । कृषिजन्य उत्पादनमा समस्या देखिन सक्नेछ । आँखामा समस्या देखिनेछ । मीनमीन राशी हुनेहरुको लागि आजको दिन राम्रो रहेको छ । मान प्रतिष्ठा बढ्ने छ । स्वास्थ राम्रो हुने छ । व्यवासायबाट राम्रो लाभ हुनेछ । बुद्धि पुर्याएर कार्य गर्दा आँटेको काम पुरा हुने छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

आज बडादसैँको अन्तिम दिन, साँझ महालक्ष्मीको पूजा आराधना गरिँदै
ताजा खबरJust now

आज बडादसैँको अन्तिम दिन, साँझ महालक्ष्मीको पूजा आराधना गरिँदै

नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर आजदेखि समापन गरिँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ। शास्त्रअनुसार गर्नुपर्ने सबै बलिप... ...

नेपालखबर
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
ताजा खबरJust now

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया... ...

रातोपाटी
झोलुङ्गे पुलमा जाम, छैन सुरक्षा मापदण्ड
ताजा खबरJust now

झोलुङ्गे पुलमा जाम, छैन सुरक्षा मापदण्ड

मलेखु (धादिङ), कात्तिक ८ गते । भोटेकोशी–त्रिशूली नदीमा भदौ १० गते आएको हिमबाढीले धेरै ठाउँमा पक्की पुल बगाएपछि दुईपाङ्ग्रे सवारीसाधनका चालकले विकल्पका रूपमा झोलुङ्गे पुल प्रयोग गर्... ...

गोरखापत्र
हिजो बढेको अमेरिकी र अस्ट्रेलियन डलरको विनिमयदर आज कति?
ताजा खबरJust now

हिजो बढेको अमेरिकी र अस्ट्रेलियन डलरको विनिमयदर आज कति?

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ।  शनिबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर बढ्दा युरो, कुवेती दिनारसहितका मुद्रा सस्तिएका थिए।... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play