Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

आइजिपी हटाउने निर्णय बदनियतपूर्ण र गैरकानुनी छ : वरिष्ठ अधिवक्ता त्रिपाठी

Share:WhatsAppFacebookX (Twitter)Telegram
आइजिपी हटाउने निर्णय बदनियतपूर्ण र गैरकानुनी छ : वरिष्ठ अधिवक्ता त्रिपाठी
Photo / Coverage: फरकधार

सरकारले कार्यकाल बाँकी रहँदै नेपाल प्रहरीका महानिरीक्षक –आइजिपी)लाई जिम्मेवारीबाट हटाइको विषय विवादमा तानिने संकेत देखिएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले महानिरीक्षक हटाउने निर्णय वदनीयतपूर्ण, स्वेच्छचारी र गैरकानुनी भएको औंल्याए ।  उनले भने,‘लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र बामदेव गौतम गृहमन्त्री भएकाबेला तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई जिम्मेवारीबाट हटाएको थियो । उक्त विषय अदालतसम्म पुगेको र पछि खरेल पुनःजिम्मेवारीमा फर्किएको नजिर छ,’ उनले अगाडि भने,‘कानुनी पाट...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रहरी संगठनभित्रका कर्मचारीका गुनासा सम्बोधन गर्छुँ : नवनियुक्त आइजिपी केसी
PoliticsJust now

प्रहरी संगठनभित्रका कर्मचारीका गुनासा सम्बोधन गर्छुँ : नवनियुक्त आइजिपी केसी

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजिपी) डा. मनोज केसीले प्रहरी संगठनभित्रका कर्मचारीका गुनासा सम्बोधन गर्न तत्काल संयन्त्र निर्माण गर्ने घोषणा गरेका छन् । गृहमन्त्री सुदन गुरुङबाट दर्ज्यानी चिह्न प्राप्त गरेपछि उनले विशेषगरी प्रहरी जवान र हवलदार तहका कर्मचारीका गुनासा सुन्ने संयन्त्र तत्काल गृह मन्त्रालयमै प्राथमिकताका साथ सञ्चालन गरिने बताए । उनले नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएकोमा नेपाल सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा गृह ...

फरकधार
अडियो प्रकरणको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग
PoliticsJust now

अडियो प्रकरणको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आधिकारिकताका विषयमा लगाइएका आरोपहरूको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिनको माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित आकस्मिक पत्रकार सम्मेलनमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबारको पदाधिकारी बैठकले छानबिनका लागि माग गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले छानबिन प्रक्रियालाई अगाडि बढाउन र निष्कर्षमा पु¥याउन कांग्रेस उपसभापति एवं […] ...

लोकपथ
अडियो प्रकरणको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग
PoliticsJust now

अडियो प्रकरणको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाण्डु– नेपाली कांग्रेसले पार्टीको आधिकारिकताका विषयमा लगाइएका आरोपहरूको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिनको माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित आकस्मिक पत्रकार सम्मेलनमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबारको पदाधिकारी बैठकले छानबिनका लागि माग गर्ने निर्णय गरेको बताएका हुन् । बैठकले छानबिन प्रक्रियालाई अगाडि बढाउन र निष्कर्षमा पुर्‍याउन कांग्रेस उपसभापति एवं वरिष्ठ अधिवक्ता […] ...

काठमाण्डुपाटी
अडियो प्रकरणको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग
PoliticsJust now

अडियो प्रकरणको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले पार्टीको आधिकारिकताका विषयमा लगाइएका आरोपहरूको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिनको माग गरेको छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play