आइजिपी कार्कीले सातै प्रदेशका डिआइजीलाई हेडक्वार्टर बोलाए
प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले सातै प्रदेशका डिआइजीहरुलाई पनि हेडक्वार्टर बोलाएका छन् । पोलिसी कोअर्डिनेसन कमिटी (पिसिसी) को बैठक बोलाएका कार्कीले डिआइजीहरुलाई पनि हेडक्वाटर बोलाएका हुन् । पिसिसीमा डिआइजीभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरु सहभागी हुन्छन् । पीसीसी बैठक २ बजे बस्ने बताइएको छ । तर डिआइजीहरुलाई पनि हेडक्वाटर किन बोलाइयो भन्ने खुलेको छैन । ‘डिआइजीहरुलाई हिजो नै आउन भनिएको थियो । त्यसअनुसार केही आइसक्नु भएको छ, केही आउँदै हुनुहुन्छ,’ प्रहरी उच्च स्...
Read Complete Original Article
Published originally on फरकधार
Related News

काठमाण्डू ११५ रनमा अलआउट, जनकपुरलाई ११६ रनको लक्ष्य
काठमाण्डू गोर्खाज १९.३ ओभरमा ११५ रन बनाउँदै अलआउट भएको छ । जनकपुर बोल्ट्सले ११६ रनको लक्ष्य पाएको छ। ...

कांग्रेसका निर्वाचित ४ केन्द्रीय सदस्यको शपथ रोकियो
काठमाण्डु – नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित चार केन्द्रीय सदस्यको शपथ नहुने भएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले सन्तोष चालिसे, विनीता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवलाई तत्काल शपथ नगराउने तयारी गरिएको हो। कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदैछ। निर्वाचनबाट केन्द्रीय सदस्यमा विजयी […] ...

प्रहरी प्रधान कार्यालयमा सातै प्रदेशका डीआईजी बोलाइए, आज पीसीसी बैठक बस्दै
काठमाडौं, कात्तिक १२ । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा बोलाएको छ। प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो। प्रहरीका एक उच्च अधिकारीका अनुसार सबै प्रदेशका डीआईजीलाई आज मध्याह्न १२ देखि साढे १२ बजेसम्म प्रहरी प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको थियो। सोही निर्देशनअनुसार प्रदेश प्रहरी प्रमुखहरू काठमाडौं आउने क्रम ...

जापानमा संयुक्त क्षेप्यास्त्र उत्पादन गर्ने अमेरिका-जापान सहमति
अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र संयुक्त रूपमा उत्पादन गर्न जापानमा संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् । दुवै देशले क्षेत्रीय सुरक्षा सहकार्य र प्रतिरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले यो कदम चालेका हुन् । जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले बुधबार अमेरिकी रक्षामन्त्री पीट हेग्सेथसँगको भेटपछि उक्त जानकारी दिएका हुन् । ‘अपरेसन सुपरचार्ज’ अन्तर्गत उत्पादन हुने क्षेप्यास्त्र एफ–३५ ...


