Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

अस्ट्रेलियामा अल्बानिजीलाई जनमतको झट्का, प्रधानमन्त्रीको रोजाइमा एङ्गस टेलर अगाडि

Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्ट्रेलियामा अल्बानिजीलाई जनमतको झट्का, प्रधानमन्त्रीको रोजाइमा एङ्गस टेलर अगाडि
Photo / Coverage: फरकधार

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीको जनसमर्थनमा उल्लेखनीय गिरावट आएको छ। पछिल्लो राष्ट्रिय जनमत सर्वेक्षणले सरकारको कार्यसम्पादनप्रति मतदाताको असन्तुष्टि तीव्र रूपमा बढ्दै गएको देखाएको छ भने प्रधानमन्त्रीको रोजाइमा विपक्षी लिबरल पार्टीका नेता एङ्गस टेलर अल्बानिजीभन्दा अगाडि देखिएका छन्। द अस्ट्रेलियनमा प्रकाशित सर्वेक्षणअनुसार प्रधानमन्त्री अल्बानिजीको कामप्रति ६४ प्रतिशत मतदाताले असन्तुष्टि जनाएका छन्। केवल ३३ प्रतिशतले मात्र उनको कार्यसम्पादनप्रति सकारात्मक धारणा राखेका छन्। यससँगै उनको शुद्ध अनुमोदन दर ऋणात्मक ३१ अङ्कमा झरेको...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चीनको ऐतिहासिक अन्तरिक्ष उडान, पहिलो विदेशी यात्री पाकिस्तानी
PoliticsJust now

चीनको ऐतिहासिक अन्तरिक्ष उडान, पहिलो विदेशी यात्री पाकिस्तानी

चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई चिनियाँ र एक पाकिस्तानीसहित तीन सदस्यीय चालकदल बोकेको शेन्झाउ-२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ । यसलाई चीन-पाकिस्तान अन्तरिक्ष सहकार्यको ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । पाकिस्तानी अन्तरिक्ष यात्री ४० वर्षीय मुहम्मद जिशान अली तथा चिनियाँ अन्तरिक्ष यात्री ५१ वर्षीय ताङ होङ्बो र ३९ वर्षीय वु यी उत्तरपश्चिमी चीनको जियुक्वान भूउपग्रह ...

फरकधार
भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमति सैद्धान्तिक रूपमा ठिक छ : योगेश भट्टराई
PoliticsJust now

भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमति सैद्धान्तिक रूपमा ठिक छ : योगेश भट्टराई

काठमाण्डु- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमति सैद्धान्तिक रूपमा ठिक भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो जानकारी गराएका हुन्। उनले ६५०० फिट भैरहवा र १५ हजार फिट पोखरालाई उपयुक्त हुने सुझाव समेत दिएका छन्। ‘भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमति सैद्धान्तिक रूपमा ठिक छ। […] ...

काठमाण्डुपाटी
आइजिपीबाट हटाइएका कार्कीको रिट निरौला र पौडेलको संयुक्त इजलासमा
PoliticsJust now

आइजिपीबाट हटाइएका कार्कीको रिट निरौला र पौडेलको संयुक्त इजलासमा

निवर्तमान आइजिपी दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा हुने भएको छ । आइजिपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले आइजिपीमा पुनर्वाहलीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि दुई पटकसम्म कार्कीको मुद्दाका पेसी तोकिएको थियो । ७ मंसिरमा सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी ...

फरकधार
आफ्नै देशमा नागरिकताका लागि तीन पुस्ताको सङ्घर्ष, अधिकार सुनिश्चित गर्न राज्य कहाँ चुकिरहेको छ ?
PoliticsJust now

आफ्नै देशमा नागरिकताका लागि तीन पुस्ताको सङ्घर्ष, अधिकार सुनिश्चित गर्न राज्य कहाँ चुकिरहेको छ ?

पम्फा दर्जीले विवाह गर्दा श्रीमानको थात थलोबारे सोधखोज गरिनन्। जीवन निर्वाहका लागि सिलाई सीप र श्रीमानको साथ पर्याप्त थियो। तर, श्रीमानको मृत्युपछि उनको जीवनमा पहिचान र नागरिकताको प्रश्न खडा भयो। नेपालमै जन्मिएकी पम्फा आफ्नै देशमा नागरिकताविहीन हुनु पर्दाको पीडासँग सङ्घर्ष गरिरहेकी छन्। उनको पीडा आफूमा मात्र सीमित छैन। छोराछोरी र नातिनातिनासमेत नागरिकताविहीन हुनुपर्ने अवस्था आएपछि उनी थप चिन्तित छन्। उनी भन्छिन्, ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement