असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

८ कात्तिक, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम […] The post असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

रुसमा सामसङका स्मार्टफोनहरूमा फाइभजी सुविधा उपलब्ध हुने
राष्ट्रिय सेवा प्रदायक ‘रोस्टेलिकम’ को सहायक कम्पनी रुसी मोबाइल सेवा प्रदायक ‘टी२’ (T2) ले सामसङका स्मार्टफोनहरूमा फाइभजी नेटवर्कको सुविधा उपलब्ध गराएको छ। सफ्टवेयर अपडेट गरेपछि प्रयोगकर्ताहरूले यो सुविधा प्राप्त गर्न सक्नेछन्। ‘सामसङ ग्यालेक्सी ए२७’ यो अपडेट प्राप्त गर्ने पहिलो मोडल हो। साथै, सामसङका अन्य हालका स्मार्टफोन मोडलहरूमा पनि ‘टी२’ को ५जी नेटवर्क प्रयोग गर्न मिल्ने सुविधा विस्तार गरिनेछ। टी२को फाइभ नेटवर्क मस्को, सेन्ट ...

सीसीक्यामरा लगायतको निगरानीमा शनिबार ४७० सवारीसाधन कारबाहीमा
काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७० सवारीसाधनलाई कारबाही गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा परेका छन्। कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रातो बत्तीमा सवारीसाधन चलाउने ३७ चालकलाई कारबाही गरिएको जानकारी दिए। यस्तै तीव्र गतिमा सवारीसाधन चलाउने ११५, हर्न ...

ओप्पोको आगामी पासपोर्ट-शैलीको स्मार्टफोनमा ६.३५ इन्चको समतल डिस्प्ले हुन सक्ने
प्रमुख स्मार्टफोन निर्माता कम्पनीहरूमध्ये एक, ओप्पोले ‘पासपोर्ट-शैली’ को नयाँ फोल्ड गर्न मिल्ने स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ, जसलाई ‘ओप्पो रेनो एक्स’ (Oppo Reno X) भनिने सम्भावना छ। यस वर्षको मार्च महिनामा कम्पनीले आफ्नो फ्ल्यागशिप ‘बुक-शैली’ को फोल्ड गर्न मिल्ने स्मार्टफोन, ‘ओप्पो फाइन्ड एन६’ (Oppo Find N6) बजारमा ल्याएको थियो। ओप्पो रेनो एक्समा १६:९ आस्पेक्ट रेसियो भएको, ट्याब्लेटजस्तै फराकिलो डिस्प्ले रहने ...


