नेपालको हवाई सेवा तथा साहसिक पर्यटन क्षेत्रमा सक्रिय अल्टिच्युड एयरले आफ्नो स्थापनाको १० वर्ष पूरा गरेको अवसरमा कम्पनीको हेलिकोप्टर बेडामा नयाँ अत्याधुनिक हेलिकोप्टर थप गरेको छ । कम्पनीले नयाँ एयरबस एच–१२५ बी३ई प्लस (९एन–एओवाई) हेलिकोप्टर भित्र्याएको हो । उक्त हेलिकोप्टर सन् २०२७ को मार्च महिनाको सुरुवातदेखि नेपालमा व्यावसायिक उडानमा सञ्चालन हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । नयाँ हेलिकोप्टर थपिएसँगै नेपालको हवाई सेवा, पर्वतीय पर्यटन तथा उद्धार कार्यमा कम्पनीको क्षमता अझ विस्तार हुने विश्वास गरिएको छ । उ...
अल्टिच्युड एयरको १० वर्षे यात्रा, बेडामा थपियो अत्याधुनिक एयरबस हेलिकोप्टर

Read Complete Original Article
Published originally on फरकधार






