नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधानविपरीत गतिविधि गर्ने शेरबहादुर देउवा समूहका नेता–कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले एउटै पार्टीका दुईवटा महाधिवेशन हुन नसक्ने स्पष्ट पारे । देउवा समूहको गतिविधिप्रति लक्षित गर्दै उनले कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधि अर्को पार्टीमा आबद्ध भए विधानअनुसार कारबाही हुने बताए । ‘कुनै पनि व्यक्ति कांग्रेसको चुनाव चिह्न लिएर चुनाव...
कांग्रेसको आधिकारिकता उल्टिँदैन, विधानविपरीत ‘देउवाको पछि’ नलाग्नू : गगन थापा

Read Complete Original Article
Published originally on फरकधार






