काठमाडौं– प्रधानमन्त्री वालेन्द्र (बालेन) साहको भारत भ्रमणका क्रममा काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने विषयमा भएको सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको नयाँ आशा जगाएको छ। यससम्बन्धी कार्यविधि टुङ्ग्याउन नेपाल र भारतबीच प्राविधिक परामर्श गर्ने सहमति भएको
अर्बौँको लगानीमा गौतम बुद्ध विमानस्थल निर्माण, वर्षौँको प्रतीक्षापछि हवाई रुटको सहमति

Read Complete Original Article
Published originally on आजको अर्थ




_WSxDXg5WJ9.jpg)

