अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण ऐतिहासिक हुने अपेक्षा व्यक्त गरेका छन् । उनले आइतबार प्रधानमन्त्री शाहको भारत भ्रमणबारे प्रतिक्रिया दिँदै भ्रमणबाट नेपाल–भारत सम्बन्धमा नयाँ उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका हुन् । ‘हामी यो भ्रमण ऐतिहासिक हुने अपेक्षा गर्छौं,’ वाग्लेले भने । भारतका लागि नेपालका पूर्वराजदूत शंकरप्रसाद शर्माले पनि प्रधानमन्त्री शाहको भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ र दूरदर्शी आधार प्रदान गर्ने बताएका छन् । उनका अनुसार भ्रमणका क्रममा नेपालले पूर्वाधार निर्माण,...
अर्थमन्त्री वाग्ले भन्छन्- प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक हुने अपेक्षा छ, सम्बन्धमा नयाँ उपलब्धि हासिल हुनेछ

Read Complete Original Article
Published originally on फरकधार






