Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

अर्थमन्त्री वाग्लेको दाबी- नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्थमन्त्री वाग्लेको दाबी- नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढ्यो
Photo / Coverage: फरकधार

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको बताएका छन् ।  आन्तरिक राजस्व विभागद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय कर दिवस २०८३’ कार्यक्रममा उनले सरकारले नीतिगत सुधार र सुशासन कायम गरेकाले राजस्व सङ्कलनमा उत्साह थपिएको दाबी गरे ।  ‘असोजमा पुरै ट्याक्स रेभिन्युको टार्गेटहरू मिट गरेका छौँ । त्यसैले केही न केही काम भइराख्या छ । रिफर्मले नतिजा दिन थालेका छन्’, उनले भने,  ‘बम्पर उपहार योजना एउटा सानो अंश र उत्प्रेरणा हो, यसले प...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राप्रपाको महाधिवेशनमा ज्ञानेन्द्रले अध्यक्षमा उम्मेदवारी दिने
PoliticsJust now

राप्रपाको महाधिवेशनमा ज्ञानेन्द्रले अध्यक्षमा उम्मेदवारी दिने

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा ज्ञानेन्द्र शाहीले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । मंसिर २६ गतेदेखि २८ गतेसम्म हुन लागेको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने उनले जानकारी गराए । शाहीले काठमाण्डुपाटीसँग कुरा गर्दै नयाँ पुस्ताले नयाँ नेतृत्व खोजेको र पुरानो पुस्तालाई अभिभावक बनाउँदै सल्लाहकार परिषद् र सम्मानित नेताको हैसियतमा राख्ने उल्लेख गरेका […] ...

काठमाण्डुपाटी
ओली भन्छन् - आयोगहरूले निष्पक्ष छानबिन गर्नुको सट्टा आरोपित गर्ने काम गरे
PoliticsJust now

ओली भन्छन् - आयोगहरूले निष्पक्ष छानबिन गर्नुको सट्टा आरोपित गर्ने काम गरे

उपद्रवकारीहरूले राज्यका संयन्त्रहरूलाई निष्क्रिय र निष्प्रभावी बनाएपछि आफूहरू सरकारबाट हट्नुपरेको दाबी गरेका हुन्। ...

हाम्राकुरा
नयाँ प्रहरी प्रमुखको कार्ययोजनाः वित्तीय अपराध अनुसन्धान प्रभावकारी बनाउने
PoliticsJust now

नयाँ प्रहरी प्रमुखको कार्ययोजनाः वित्तीय अपराध अनुसन्धान प्रभावकारी बनाउने

काठमाण्डु– नेपाल प्रहरीले अनुसन्धान वित्तीय अपराधका घटनामा अनुसन्धान, प्रमाण सङ्कलन र अभियोजनबीचको समन्वय कमजोर हुँदा न्यायिक प्रक्रियासमेत प्रभावित हुन सक्ने चुनौतीलाई सम्बोधन गर्न प्रणाली सुधारमा जोड दिएर काम गर्ने भएको छ । वित्तीय कारोबारमा प्रविधिको प्रयोग बढ्दै जाँदा अपराधको स्वरूप पनि जटिल बन्दै गएको निष्कर्षसहित प्रहरीले अनुसन्धानलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने विषयलाई प्राथमिकतामा राखेको हो […] ...

काठमाण्डुपाटी
आतङ्कको राज सधैँ चल्दैन, एमाले फेरी उठ्छ, कसैले नसोचेको परिणाम ल्याउँछ : कपी ओली
PoliticsJust now

आतङ्कको राज सधैँ चल्दैन, एमाले फेरी उठ्छ, कसैले नसोचेको परिणाम ल्याउँछ : कपी ओली

काठमाडौं, मंसिर १ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले अहिले राजनीतिक धक्का बेहोर्नुपरे पनि पुनः उठेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बन्ने दाबी गर्नुभएको छ। उहाँले एमाले शून्यबाट उठेर स्थापित भएको पार्टी भएकाले अहिलेको परिस्थितिबाट निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ। अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “आज हामीले ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play