काठमाण्डु – अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिएका विश्वचर्चित फुटबलर लियोनल मेसी अर्को वर्ष आफ्नो देशको स्टेडियममा फर्किने भएका छन्। यसपटक उनी राष्ट्रिय टोलीको नभई अमेरिकी क्लब इन्टर मियामीको गुलाबी जर्सीमा देखिन सक्नेछन्। इन्टर मियामीले आगामी वर्ष गर्ने प्री(सिजन भ्रमणका क्रममा अर्जेन्टिनाको चर्चित क्लब रिभर प्लेटसँग मैत्रीपूर्ण खेल खेल्ने सम्भावना छ। उक्त खेल राजधानी ब्युनस […]
अर्जेन्टिनाबाट बिदा लिएका मेसी मोनुमेन्टल रंगशाला फर्किने, इन्टर मियामीबाट रिभर प्लेटसँग खेल्ने १

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






