काठमाण्डु – सुदूरपश्चिम रोयल्सको कसिलो बलिङसामु जनकपुर बोल्ट्स २७ रनले पराजित भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको खेलमा १२१ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रन मात्रै बनाउन सक्यो ।
एनपीएलमा जनकपुरविरुद्ध सुदूरपश्चिमलाई २७ रनको जीत

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






