बेइजिङ – चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र युरोपेली संघ (ईयू) बिचको सहकार्यले दुवै पक्षलाई लाभ पुग्ने तर टकरावले दुवैलाई नोक्सान हुने बताएका छन् । उनले प्रमुख व्यापारिक साझेदार चीन र ईयूबिच स्थिर तथा सन्तुलित व्यापार सम्बन्ध कायम गर्न संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिए । फ्रान्सका युरोप तथा विदेश मामिलामन्त्री जाँ–नोएल बारोटसँग मंगलबार भएको टेलिफोन […]
चीनद्वारा युरोपेली संघसँग सन्तुलित व्यापार सम्बन्ध कायम गर्न आह्वान

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






