काठमाडौं । अर्घाखाँची सिमेन्टले आफ्ना उत्कृष्ट डिलरहरूका लागि आयोजना गरेको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सम्पन्न गरेको छ । कम्पनीले गत जेठ र असार महिनामा सञ्चालन गरेको विशेष डिलर प्रोत्साहन योजनाअन्तर्गत निर्धारित बिक्री लक्ष्य पूरा गर्न सफल डिलरहरूलाई उक्त यात्रामा सहभागी गराएको हो । तीन दिनसम्म सञ्चालन भएको यात्रामा सहभागी डिलरहरूले मुक्तिनाथ, कागबेनीलगायत धार्मिक तथा पर्यटकीय […]
अर्घाखाँची सिमेन्टद्वारा उत्कृष्ट डिलरहरूका लागि आयोजित ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सम्पन्न

Read Complete Original Article
Published originally on लोकपथ






