अमेरिकी राजनीतिमा ऐतिहासिक उपलब्धि हासिल गर्दै अब्दुल एल-सयद अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो मुस्लिम बनेका छन् । नोभेम्बर ३ मा सम्पन्न मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार एल-सयदले मिशिगन राज्यबाट रिपब्लिकन उम्मेदवार माइक रोजर्सलाई पराजित गरेका हुन् । अमेरिकी सञ्चारमाध्यमहरूले गरेको निर्वाचन प्रक्षेपणअनुसार ४२ वर्षीय एल-सयदको जितसँगै अमेरिकी सिनेटको इतिहासमा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित भएको छ । उनको जितले डेमोक्रेटिक पार्टीको सिनेटमा महत्त्वपूर्ण सिटसमेत सुरक्षित गरेको छ । एल-सयद ...
अमेरिकी सिनेटमा पहिलो पटक मुस्लिम प्रतिनिधित्व, अब्दुल एल-सयदले रचे इतिहास

Read Complete Original Article
Published originally on फरकधार






